काठमाडौँ/ ‘आउन फर्की ….’ बोलको गीत सार्वजनिक भएको छ । वृजेश श्रेष्ठको रचना तथा विवेक महर्जनको निर्देशनमा गीत सार्वजनिक गरिएको हो । गीतमा उन्नत उप्रेती, श्वेता मिश्र र क्रान्ति शाहको अभिनय रहेको बताइएको छ । निष्ट स्टुडियोको युट्युव च्यानलमार्फत सार्वजनिक…
