Blog

आयल निगम जोगाउने नाममा जनतामा सास्ती

सम्पादकीय नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा घाटा भइरहेको विवरण सार्वजनिक गरेको छ । यस क्रममा प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिलाई निगमले सो बारेमा जानकारी गराएको हो । निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले इन्धन आपूर्तिको अवस्था…

मंसिरमा संघीय र प्रदेशसभाको निर्वाचन : आ–आफ्नै तयारी विभिन्न विकल्प खुला

भक्तपुर÷ संघीय र प्रदेशसभा निर्वाचनको आगामी मंसिरमा हुने भएको छ । निर्वाचनको मिति तोक्नका लागि निर्वाचन आयोगले मंसिरको ४ गते उपयुक्त हुने भनी आयोगले सिफारिस गरेका कारण सरकार उक्त मितिमा निर्वाचन गराउने अवस्थामा पुगेको हो । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले…

‘भ्रष्ट’ सचिवहरु को–को जाँदैछन् घर

काठमाडौँ/ निजामती सेवामा कार्यरत सचिवहरु धमाधम घर जाँदैछन् । २०७९ साल श्रावण १९ गते सचिव लक्ष्मण अर्याल अनिवार्य अवकाशमा पर्दैछन् । हाल मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयमा कार्यरत सचिव अर्याल स्वास्थ्य मन्त्रालयमा हुँदा कासमु कीर्ते खोप खरिदमा मिलेमतो, अक्सिजन ट्यांक खरिदमा…

नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल निर्वाचित

हेटौंडा÷ नेपाल प्रेस युनियनको अध्यक्षमा श्रमजीवि पत्रकार शिव लम्साल निर्वाचित भएका छन् । लम्सालले अर्का उम्मेदवार अनिता बिन्दुलाई एक सय ३३ मतान्तरले पराजित गरेका हुन् । लम्सालले सात सय ४५ र बिन्दुले छ सय १२ मत तथा अध्यक्षका अर्का प्रतिस्पर्धी…

काँग्रेसको बुइमा प्रधानमन्त्री बन्ने सपना

काठमाडौँ/ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले काँग्रेसको बुई चढेर काँग्रेसलाई नै खुइल्याउने रणनीतिमा जुटेका छन् । २०७४ को चुनावमा काँग्रेसलाई धोका दिएका अध्यक्ष दाहालले अहिले फेरि गठबन्धनको नाममा कम्तीमा ५० सिट, राष्ट्रपति, सभामुख र शुरुको प्रधानमन्त्री आपूm बन्न…

लोकप्रिय मतमा काँग्रेस अगाडि

काठमाडौँ / गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा लोकप्रिय मतमा नेपाली काँग्रेस पहिलो भएको छ । स्थानीय तहको निर्वाचनमा काँग्रेसले वडाध्यक्षतर्फ ३९ लाख ५६ हजार बढी मत ल्याएर पहिलो बनेको छ । गठबन्धन हुँदा पनि नेकपा (एमाले) ले…

महानगरवासीको आशा निराशामा बदलिँदै

अनुसा थापा बिहान घरबाट निस्किसकेपछि बेलुका सद्धे फर्किन्छ कि बाटोमै केही हुने हो यस्तो चिन्ता बोकेर हिंड्नुपर्ने बाध्यता छ, काठमाडौंमा । न ठाउँठाउँमा जेब्राक्रस छ । भएका जेब्राक्रसको पनि सेतो धर्को सबै मेटिसकेका छन् । आकाशे पुल पनि धेरै छैनन्…

देश जति बनाए, त्यो भन्दा धेरै बिगारे

रमेश ढकाल देशमा विकास भएन । यसो भन्दै गर्दा विकास हुँदै भएन भनेर भन्न खोजिएको भने हैन । तुलनात्मक रुपमा वा अपेक्षित रूपमा जति हुनुपर्ने थियो, जसरी हुनुपर्ने थियो, अत्यन्तै थोरै भयो वा त्यसरी हुन सकेन भन्ने आमजनमानसको चिन्ता हो…

व्यवस्थित शहर, सबैको रहर

रुषा थापा काठमाडौँलगायत देशैँभरि सरकारले बाटो फराकिलो बनाएको छ । यो बाटोलाई फराकिलो बनाउन सरकारले जनताको घरजग्गा कब्जा ग¥यो । अहिले बाटो फराकिलो बनाए पनि त्यो फराकिलो बाटोमा सवारीसाधन गुड्नुभन्दा बढी त पार्किङ्ग र फुटपाथ व्यवसाय सञ्चालनमा रहेको छ ।…

स्वास्थ्यको ख्यालबारे समयमै सोचौं

पछिल्ला दिनमा देशभर कोरोना भाइरसका पाँच सय जना बढी नयाँ संक्रमित थपिन थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टीजेन विधिबाट स्वास्थ्य परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण भएका व्यक्तिहरुको संख्यामा बढोत्तरी भएको पाइएको हो । कोरोना भाइरस…