Blog

बालेनको आँखा अब औषधि पसलमा

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहको नजर अब औषधि पसलमा परेको छ । कानूनअनुसार औषधि पसल सञ्चालन गरे नगरेको भन्ने कुरालाई महानगरपालिकाले कडाइका साथ हेर्ने भएको छ । बुधबार विहान शाहले सामाजिक सञ्जालमार्फत् मंसिर २९ गतेभित्र नियमानुसार दर्ता, चिकित्सकको प्रेस्किप्सनबाट मात्रै…

सम्पादक भट्टराई स्वदेश फिर्ता

भक्तपुर/ नयाँ विमर्शका सम्पादक प्रकाशक कौशल कुमार भट्टराई स्वदेश फिर्ता भएका छन् । करिब एक महिनाको अष्ट्रेलियाको भ्रमण पूरा गरी भट्टराई सोमबार स्वदेश फर्किएका हुन् । कानून व्यवसाय समेत गर्दै आएका सम्पादक भट्टराई पत्रिका र कानून व्यवसायसँग सम्बन्धित कार्यक्रममा सहभागिता…

‘सम्झनामा राधेश्याम’ को लोकार्पण

काठमाडौं/ नेपाली साहित्यका परिचित साहित्यकार स्व.राधेश्याम भट्टराईको स्मृति र श्रद्धामा कृति लोकार्पण आज शुक्रबार गरिने भएको छ । नेपाली साहित्यमा विभिन्न कृति दिनुएका भट्टराईको गत वर्ष अर्थात २०७९ असोज ५ गते निधन भएपछि उहाँको स्मृतिमा ‘सम्झनामा राधेश्याम’ भन्ने स्मृतिग्रन्थ आजै…

एनसेल प्रकरणले सरकार विवादमा

प्रमुख समाचार भक्तपुर/ पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकार एनसेलको शेयर खरिदविक्री प्रकृयाका कारण विवादमा परेको छ । सरकारले यो विवादबारे छानबिन गर्न गठन भएको समितिलाई ३० दिनको कार्यादेश दिए पनि यो विवादमा सरकार खासगरी प्रधानमन्त्री पुष्पकमल दाहाल स्वयम् परेका छन्…

जलवायु परिवर्तन चिन्ताको विषय

सम्पादकीय विश्वका आठ ठूला शहरका प्रमुखले जलवायु परिवर्तनसँगै वायु प्रदुषणको विनाशकारी चक्रको विषयमा आफ्नो प्रतिबद्धता जाहेर गरेका छन् । यो विनाशकारी चक्र र शहरी केन्द्रमा त्यसको गहिरो जोखिमको प्रभाव तोड्न संयुक्त प्रतिबद्धता ती शहरका प्रमुखहरुले जनाएका छन् । संयुक्त अरव…

भूकम्पका कारण कांग्रेस महासमिति बैठक सर्‍यो

ललितपुर/ नेपाली कांग्रेसले आगामी मंसिर दोश्रो साता गर्ने भनिएको महासमिति बैठक एक महिना पछि सरेको छ । अब काँग्रेसको महासमिति बैठक आगामी पुस १६ देखि १९ गतेसम्म ललितपुरको गोदावरीमा सञ्चालन हुने बताइएको छ । यसअघि कांग्रेसको महासमिति बैठक मंसिरको १३…

२५ लाख बुझाएर माधव लागे चीनतिर

काठमाडौं/ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल कार्तिक २१ गते चीन प्रस्थान गरेका छन् । चिनिया कम्युनिष्ट पार्टी (सीपीसी) को निमन्त्रणामा १५ सदस्यीय टोलीको नेतृत्व गर्दै अध्यक्ष नेपाल चीन भ्रमणमा गएका छन् । मुलुकले जाजरकोट र रुकुम पश्चिममा गएको…