भक्तपुर/ नेकपा (एमाले) का उपाध्यक्ष रहेको तथा प्रतिनिधिसभाको सांसद रहेको अवस्थामा दिवंगत हुन पुगेका सुवासचन्द्र नेम्वाङका छोरा सुहाङ नेम्वाङका कारण पूर्वप्रधानमन्त्री झलनाथ खनाल तनावमा परेका छन् । नेम्वाङको रिक्तस्थानमा चुनावमा लड्ने तयारी गरेका खनाललाई नेम्वाङका छोराले आफू राजनीतिमा आउने संकेत…
