भक्तपुर/ डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका होर्तेमा ४० अध्यायको हस्तलिखित वेद सार्वजनिक गरिएको छ । डोल्पाका लालचन्द्र बुढाको घरमा रहेको उक्त हस्तलिखित वेद ५० वर्षअघि लेखिएको बताइएको छ । निगालाको कलम बनाएर हातले लेखिएको यस्तो हस्तलिखित ४० अध्यायको वेद दुर्लभ बन्दै…
