Blog

अनावश्यक सांसदको संख्या घटाऊ

सम्पादकीय हालको प्रतिनिधिसभाको आकारको विषयलाई लिएर फेरि कुरा उठ्न थालेको छ । सांसद खिमलाल देवकोटाले प्रतिनिधिसभाको आकार ठूलो भएकाले त्यसलाई घटाउनुपर्ने बताएका छन् । राष्ट्रियसभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको धारणा राख्दै उनले त्यस्तो विचार व्यक्त गरेका हुन् । उनले…

पत्रकारमाथि दुव्र्यवहारको भत्सर्ना

अर्घाखाँची/ पत्रकारहरुमाथि दुव्र्यवहार भएको भन्दै नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाले घटनाको भत्सर्ना गरेको छ । महासंघका अर्घाखाँची शाखाका कार्यसमिति सदस्य तथा हिन्दुखबर डटकमका प्रधानसम्पादक एवं ग्यालेक्सी टेलिभिजनका सम्वाददाता घनश्याम पौडेल र सञ्चारकर्मी रूकमागत भट्टराईलाई समाचार संकलनका क्रममा गरिएको दुव्र्यवहार र…

नेपाल आउने यात्रुलाई सहज बनाऊ

सम्पादकीय अन्तर्राष्ट्रिय हवाई यात्रुका लागि नेपालमा अनिवार्य गरेको पीसीआर नेगेटिभ रिर्पोट तथा कोभिड खोप लगाएको प्रमाणपत्र साथमा बोक्नुपर्ने प्रावधानलाई सरकारले हटाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई आइतबार एक पत्र पठाउँदै यस्तो निर्णय सार्वजनिक…

भन्सार विभागको महानिर्देशकमा पौडेल

काठमाडौं/ अर्थमन्त्री प्रकाशरण महतले भन्सार विभागको महानिर्देशकमा १७ दिनपछि सहसचिव शोभाकान्त पौडेललाई पठाएका छन् । पौडेलले जेठ १६ गतेको मन्त्रीस्तरीय निर्णयबाट महानिर्देशक बनी २०८० जेठ १७ गतेदेखि पद बहाली गरेका हुन् । सहसचिव पौडेल खानेपानी मन्त्रालयबाट एक हप्ता अगाडि अर्थ…

गृहमा सुसन कर्माचार्यलाई छाया मन्त्रीको आरोप

काठमाडौं/ उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ स्पष्ट वक्ता र क्षमतावान् व्यक्ति भएर पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपी चारजना व्यक्तिहरुलाई कारबाही गर्न नसक्दा कमजोर मुटु भएको भनी चर्चा चल्ने गरेको छ । खासगरी रामबहादुर थापा, आरजु राणा देउवा, मञ्जु खाण…

मन्त्री किराँतीलाई बदनाम गर्न माफिया सकृय

काठमाडौं/ संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई असफल बनाउन र बदनाम गर्न हवाई माफिया र भूमाफिया सकृय भएका छन् । नेकपा (माओवादी केन्द्र) बाट मन्त्री बनेका किराँतीले तुलनात्मक रुपमा सुधारका कामहरु गर्दै आएका छन् । पशुपतिनाथ क्षेत्र भित्र…

सांसदलाई खुसी पार्दा अर्थमन्त्री आलोचित

काठमाडौं/ अर्थमन्त्री प्रकाशशरण महतले काँग्रेसको निर्णयविरुद्ध आ.ब. २०८१÷०८१ को बजेटमा सांसद कोष ब्यूँताएपछि आलोचित बन्न पुगेका छन् । बजेट संयमित र सन्तुलित भए पनि कार्यान्वयनमा चुनौती देखिएको छ । निर्वाचन क्षेत्र विकास कार्यक्रमका रुपमा चिनिने सांसद विकासमा प्रत्येक निर्वाचन क्षेत्रका…

काँग्रेसमा दोश्रो पुस्ता गुमनाम तेश्रो हाबी हुँदै

ललितपुर/ नेपाली काँग्रेसमा पहिलो पुस्ता ठानिएका सभापति शेरबहादुर देउवाबाट पार्टी रुपान्तरण हुन नसक्ने बताइएको छ । पहिलो पुस्ताका नेताहरुमा राष्ट्रपति रामचन्द्र पौडेल, सभापति देउवा र नेता गोपालमान श्रेष्ठ लगायत रहेका छन् । यी नेताहरुमध्ये सकृय राजनीतिमा अब देउवा मात्र छन्…

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको आयोजना

ललितपुर/ महालक्ष्मी विकास बैंक लिमिटेडको आयोजनामा ’महालक्ष्मी कर्पोरेट क्रिकेट लिग–२०२३, श्रृङखला २’ आयोजना हुने भएको छ । बैंकले आफ्नो २९ औं वार्षिकोत्सवको अवसर पारेर उक्त क्रिकेट लिग आयोजना गर्ने भएको हो । यहि जेठ २० गते शनिबारदेखि २२ गते सोमबार…

किन विदेशिन बाध्य छन् नर्स ?

रश्मिला थपलिया अस्पतालको मेरुदण्डको रुपमा मानिने नर्सिङ पेसाप्रति दिन÷प्रतिदिन नैराश्यता छाउँदैछ । अझ भनौँ स्वदेशमै बसेर काम गर्छु भन्नेको संख्या घट्टदैछ, जसले गर्दा विदेशतिर आकर्षित हुनेको संख्या बढिरहेको छ । १० देखि १५ लाख रुपियाँ खर्च गरेर अध्ययन गरेता पनि…