Blog

नसच्चिए सक्किने डरमा दलहरु: उपनिर्वाचनको झड्का, गठबन्धन कायमै रहने

मुख्य समाचार भक्तपुर/ यही बैशाख १० गते भएको उपनिर्वाचनको परिणाम सार्वजनिक भएसँगै ठूला दलहरुलाई ठूलो झड्का लाग्न पुगेको छ । खासगरी नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई निर्वाचन परिणामले झड्का दिएको हो…

कित्ताकाट खुल्यो, मालपोत र नापीलाई दशैं

ललितपुर/ प्रधानमन्त्री पुष्पकमल दाहालकै निर्देशनमा नियमावली संशोधन गरेर एक वर्षदेखि रोकिएको जग्गा कित्ताकाट गत बैशाख ५ गते बसेको मन्त्रिपरिषद् बैठकले खुलाएको छ । अर्थतन्त्र चलायमान बनाउन सरकारले अधिराज्य भरका सात सय ५३ स्थानीय निकायमा भू–उपयोग नियमावली पहिलो संशोधन २०७९ लाई…

अर्थमा खान र ख्वाउन सक्ने सचिवको खोजी

काठमाडौं/ अर्थ मन्त्रालय नेपाली काँग्रेसको भागमा परेपछि प्रकाशशरण महत अर्थमन्त्री बनेका छन् । अर्थमन्त्री महत भए पनि छाया अर्थमन्त्री आरजू राणा देउवा भएको जानकारहरुले बताएका छन् । अर्थमन्त्रालयमा नेतृत्व फेरिएसँगै खान र ख्वाउन सक्ने अर्थ सचिवको खोजी शुरु भएको छ…

भौतिकमा जति मन्त्री फेरिए पनि सडक उस्तै

काठमाडौं/ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका उच्च पदस्थ कर्मचारी सडक विभागका महानिर्देशक बाग्ममी र मधेश प्रदेशअन्तर्गतका डिभिजन प्रमुख एवं योजना प्रमुखहरुको कुम्भमेला बाराको सिमरामा लागेको थियो । दामासाहीमा हरेक डिभिजन र योजनाबाट रकम उठाएर बजेटको नाममा पैसाको खोलो बगाइएको छ…

अर्थका ‘क्याडर’ वाणिज्यको महानिर्देशक

काठमाडौं/उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले रिक्त वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको महानिर्देशकमा सहसचिव गजेन्द्र ठाकुरलाई नियुक्त गरेका छन् । तात्कालीन महानिर्देशक महेश भट्टराई राष्ट्रिय योजना आयोगमा सरुवा भएपछि डेढ महिनादेखि विभाग नेतृत्व विहीन बनेको थियो । रिक्त…

कृष्ण लामिछाने मृत्यु प्रकरणबाट के सिक्ने ?

भानुभक्त आचार्य (पिएचडी) अमेरिकामा भएका कृष्ण लामिछानेले गत मार्च २१ तारिख बेलुका आफ्नै घरमा झुण्डिएर मृत्युवरण गरेको भन्ने विषयमा सञ्चारमाध्यमले निर्वाह गरेको भूमिकाका बारेमा विश्वभरि छरिएर रहेका नेपाली डायस्पोरा र खासगरी उत्तर अमेरिकी नेपाली समुदायमा विभिन्न किसिमका चर्चा, टिप्पणी र…

‘बिहे पास’ लाई दर्शकले रुचाउँदै

नयाँ वर्षको अवसरमा बैशाख १ गतेबाट देशभरका हलमा प्रदर्शन भइरहेको नेपाली चलचित्र ‘बिहे पास’ लाई दर्शकले रुचाएको पाइएको छ । सामाजिक कथामा आधारित यो चलचित्रलाई रुचाइनुमा सामाजिक परिवेशलाई मुख्य विषयबस्तु बनाइनु रहेको दर्शकहरुले बताएका छन् । पत्नी तथा ससुरालाई फकाउनका…

चौथाइवालेले कसलाई भेटे ?

काठमाडौं/ भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवाले विभिन्न राजनीतिक दलका व्यक्तित्वहरुलाई भेटी हिजो विहीबार स्वदेश फर्किएका छन् । नेपालमा रहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओली, नेकपा…

रावलको हैसियतमाथि प्रश्नचिन्ह

काठमाडौं/ नेकपा (एमाले) भित्रका विपक्षी नेताको हैसियत बनाएका डा भीमबहादुर रावलको हैसियत उक्त दलमा कस्तो रहला भन्ने प्रश्नचिन्ह खडा भएको छ । एमालेको दशौँ महाधिवेशनपछि एकाध समय बाहेक एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओली र रावलको बीचमा संवादहीनता रहेको अवस्थामा अबका…