Blog

वडा कार्यालय नयाँ भवनमा

गोकणेश्वर/ गोकर्णेश्वर नगरपालिकाको वडा नं.६ को नयाँ भवन तयार भएपछि आफ्नै भवनबाट काम काज शुरु भएको छ । एक करोड ७० लाख रुपियाँको लागतमा जोरपाटी चौकमा नवनिर्मित वडा भवनको नगर प्रमुख दीपककुमार रिसाल र उप प्रमुख सान्नानी लामाले गत माघ…

मलेसियामा चौथो इन्टरनेशनल सोसल अवार्ड

मलेसिया/ क्रियटिभ मिडिया एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि. को आयोजनामा मलेसियाको क्वालालम्पुरमा चौथो सन्देश इन्टरनेशनल सोसल अर्वाड सम्पन्न भएको छ । मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न विधामा अर्वाड प्रदान गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै…

ऋणी मर्दै, नेताहरु मस्त

रुषा थापा अहिले वित्तीय संस्था तथा व्यक्तिबाट लिएको ऋणको साँवाब्याज नै तिर्न नसकेर आत्महत्या गर्नेको संख्या ह्वात्तै बढेको छ । पछिल्लो समय वित्तीय संस्थाले दिएको दबाब सहन नसकेर ऋणीहरु आत्महत्या गर्न बाध्य भइरहेका छन् । अहिले वित्तीय संस्थाको ऋण तिर्न…

उप–प्रधान तथा ऊर्जामन्त्रीलाई परदेशी भाइको पत्र

श्री राजेन्द्रप्रसाद लिङ्देन माननीय उपप्रधानमन्त्री एवम् ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री सर्व प्रथम त दाजु हाम्रो देशको उपप्रधानमन्त्री एवम् ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्रीमा नियुक्त हुनुभएकोमा हार्दिक हार्दिक बधाई तथा उत्कृष्ट कार्यकालको शुभकामना ! अहिले तपाईं हाम्रो देशको ऊर्जामन्त्रीमा नियुक्त हुनु…

आरोपी जोगाउन एमाले लाग्यो

ललितपुर/ कर्तव्य ज्यान मुद्दामा फरार रहेका प्रतिनिधिसभाका एक सदस्यलाई जोगाउन नेकपा (एमाले) लागिपरेको छ । महोत्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित लक्ष्मी कोइरी महतोको बचाउमा एमाले समर्थितहरुले प्रदर्शनी गरेका छन् । तराई मधेश आन्दोलनका क्रममा प्रहरी असई थमन…

राहुल गान्धीको यात्रा पूरा

नयाँ दिल्ली/ भारतीय कंग्रेसका पूर्वअध्यक्ष राहुल गान्धीले कन्याकुमारीबाट शुरु गरेको ‘भारत जोडो यात्रा’ पूरा गरेका छन् । राहुलले सोमबार श्रीनगरस्थित कांग्रेस कार्यालयमा भारतको झण्डा फहराएर यात्राको समापन गरे । सेप्टेम्बर ७ मा राहुलले कन्याकुमारीबाट अभियानको शुरुआत गरेका थिए । भारतीय…

राप्रपाको कडा चेतावनी

काठमाडौं/ वर्तमान सत्तागठबन्धनमा असमझदारी बढिरहेको अवस्थामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कारण झनै समस्या पर्ने देखिएको छ । राप्रपाले आपूm चुनावमा जाँदाका मुद्दाहरुलाई अघि बढाउन खोजेको अवस्थामा नेकपा (एमाले) तथा नेकपा (माओवादी केन्द्र) का नेताहरुका कारण विवाद बढ्ने देखिएको हो…

धरापमा सत्तासमीकरण: दाहाल ढुक्क, रवि दिक्क,ओली रुष्ट

मुख्य समाचार : कौशल कुमार भट्टराई भक्तपुर/ नेपालको राजनीति नयाँ ढङ्गबाट अघि बढ्ने सङ्केत मिल्न थालेको छ । सत्तासमीकरणका लागि जता पनि पल्टिन तयार रहने गरेका प्रधानमन्त्री पुष्पकमल दाहालको चरित्रका कारण सत्तासमीकरण धरापमा पर्ने सङ्केत देखिएको हो । विगतमा आफ्नो…

सरकारी निवासमा पनि कब्जा

सम्पादकीय नवनियुक्त सभामुख देवराव घिमिरे सभामुखमा निर्वाचित भएको महिना दिन हुन लाग्दा समेत उनले सरकारी बासस्थान पाएका छैनन् उनले त्यसरी सरकारी बासस्थान नपाउनुमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बालुवाटारस्थित ‘सभामुखको सरकारी निवास’ कब्जा गरेर बस्नु कारण रहेको छ । बिगतमा बालुवाटारस्थित…