भीष्म पितामह वाँणको शैयामा थिए । श्रीकृष्णले युधिष्ठिरलाई भने – पितामह भीष्म जीवन र मृत्युको बीचमा हुनुहुन्छ । जाऊ, तिमीलाई जे सोध्न मन लाग्छ उहाँलाई सोध ।’ युधिष्ठिर कृष्ण, कृप र पाण्डवहरूसँग कुरुक्षेत्र पुगे । त्यसबेला मृत्युशैयामा सुतिरहेका भीष्मले राजधर्म,…
