Blog

राष्ट्रपतिमा झलनाथको चर्चा

भक्तपुर/ हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचनको पूर्ण परिणाम सार्वजनिक हुने क्रममा छ । उक्त परिणाम सार्वजनिक भएपछि नयाँ सरकार गठनको बाटोमात्र खोल्दैन कि यही संसदले नयाँ राष्ट्रपति समेत चयन गर्ने अवस्था आउँछ । त्यसैले नेपालको भावी राष्ट्रपति को भन्ने कुराले पनि…

सांसद बन्न नागरिकता चाहिँदैन ?

अनुसा थापा अघिल्लो सदनले दुई पटक नागरिकता विधेयक पारित ग¥यो । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणित नगरिदिँदा त्यो थन्किएर बसेको छ । नेपालमै जन्मेका, हुर्केका र पढे लेखेका नेपाली नागरिकता पाउनबाट वञ्चित छन् । जसले गर्दा उनीहरुले राज्यबाट पाउनुपर्ने सेवासुविधा पाएका…

सरकार बनाउने कसरतमा दलहरु :  गठबन्धन कायमै  एमाले भगीरथ प्रयासमा

भक्तपुर/ प्रतिनिधिसभा र प्रदेशसभाको यही मंसिर ४ गते सम्पन्न निर्वाचनको अन्तिम परिणाम नआए पनि सरकार बनाउने कसरतमा दलहरु लागेका छन् । दोलखाको पाँच स्थानमा हिजो पुनमतदान भएको तथा स्याङ्जा र बाजुरामा मतगणना कार्य नै अवरुद्ध भएका कारण सबै ठाउँको निर्वाचन…

सचिवमा बढुवा हुन साह पुगे लैनचौर

काठमाडौं/ गत मंसिर ४ गतेबाट अवकाश हुने शहरी विकास मन्त्रालयका सचिव रमेशप्रसाद सिंह चुनावको विदाका कारण मंसिर ४ गते नै अवकाश भएका छन् । अवकाश हुनुभन्दा अगाडि मन्त्री मेटमणि चौधरीलाई भेट्न कोसेली पात बोकेर दाङ्ग जाँदै गर्दा युवा संघका कार्यकर्ताले…

गगनको घोषणाले काँग्रेसमा भूकम्प

काठमाडौं/ काँग्रेस महामन्त्री एवं प्रखर वक्ता गगनकुमार थापाले २०७९ मंसिर ४ मा सम्पन्न प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा ‘ह्याट्रिक’ गरेका छन् । थापाले प्रतिस्पर्धी नेकपा (एमाले) का राजन भट्टराईलाई भारी मतले पराजित गरेका छन् । २०६४ को समानुपातिक सूचीबाट संसदमा…

उमेरले डाँडो काटे पनि राजनीतिमा चासो

काठमाडौं/ गत मंसिर ४ गते भएको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा एक सय ६५ सिटका लागि दुई हजार चार सय १२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । यो चुनावमा अधिकांश उम्मेदवार ४० देखि ६० वर्ष उमेर समूहका छन् भने मुस्ताङबाट काँग्रेसको उम्मेदवार…

नेशनल लाइफको अभिकर्ता भेला

काठमाडौं÷ नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लि.ले सुदूर पश्चिम प्रदेशको महेन्द्रनगरमा अभिकर्ता भेला तथा सम्मान कार्यक्रम सम्पन्न गरेकोछ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा मार्केटिङ विभाग प्रमुख विवेक शर्माले उपस्थित अभिकर्ताहरुलाई बीमा विक्रय कला…

अब बन्ने सरकारले अर्थतन्त्रमा सुधार ल्याउन सक्ला ?

रुषा थापा अहिले सर्वसाधारण जनताको प्रतिनिधिसभा र प्रदेशसभाको मतगणनाप्रति निकै चासो बढ्दै गइरहेको छ । चुनावपछि देशको राजनीति कतातिर जान्छ र कसको सरकार आउँछ भन्नेमा चारैतिर चहलपहल चलेको छ । त्यो सरकारले अहिले बजारमा रहेको महंगी, तरलता र बेरोजगारी हल…

भक्तपुरमा थापाको सानदार जित

भक्तपुर/ मंसिर ४ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा निकै चासोका साथ हेरिएको भक्तपुर क्षेत्र नं.२ मा नेपाली कांग्रेसले सानदार जित निकालेको छ । सो क्षेत्रमा नेकपा (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीको स्थायी बसोबास रहेको निर्वाचन क्षेत्र रहेको तथा सो दलबाट…