Blog

अमेरिकामा नेपाली चेलीको चमत्कार

काठमाडौं/ नेपाली मूलकी किशोरी परिजिता बास्तोला अमेरिकाको चर्चित रियालिटी शो द भ्वाइसको टप टेन मा प्रवेश गर्दा त्यहाँ रहेका नेपालीजन मख्ख परेका छन् । उनी टप टेनमा छनौट भएको घोषणा क्यालिफोर्नियास्थित द भ्वाइसको सेटबाट बुधबार गरिएको थियो । नेपाली खाना…

आइएमई सशैभन्दा बढी कर तिर्नेमा

काठमाडौँ/ समग्र रेमिटेन्स कम्पनीहरूमध्ये आर्थिक वर्ष २०७७÷७८ मा आइएमई सबैभन्दा बढी कर तिर्ने कम्पनीका रूपमा सम्मानित भएको छ । आन्तरिक राजश्व विभागद्वारा राष्ट्रिय कर दिवस २०७९ का अवसरमा वुधबार राजधानी काठमाडौंमा आयोजित एक विशेष समारोहकाबीच आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले…

पशुपतिमा अमूल्य चिज हेर्नेको भीड

काठमाडौं/ पशुपतिनाथको भण्डारमा रहेको अमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख हेर्न बुधबार विहान पशुपति क्षेत्रमा सर्वसाधारणको भीड लागेको छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण औँसीका दिन सर्वसाधारणका लागि हेर्नका लागि एक वर्षका लागि सुरक्षितसाथ राखिने छ भनी देखाउन…

अछाममा एकीकृत समाजवादीको जित

भक्तपुर/ नेकपा (एमाले) नेता भीमबहादुर रावलले टिकट नपाएको अछामको १ नं. क्षेत्रमा एमालेका उम्मेदवारलाई नेकपा (एकीकृत समाजवादी) का उम्मेदवारले पराजित गरेका छन् । श्रममन्त्रीसमेत रहेका एकीकृत समाजवादीका शेरबहादुर कुँवरले सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका थिए । कुँवर १९,५३४ मतसहित प्रतिनिधिसभा…

बागलुङमा गठबन्धनको ऐतिहासिक जित

भक्तपुर/ बागलुङका चारवटै प्रदेश क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अघिल्लोपटक बागलुङका सबै क्षेत्रमा हारेको कांग्रेसले यसपटक नेकपा (एमाले) लाई ‘क्लिन स्वीप’ गरेको छ । बागलुङ–१ (१) मा दीपेन्द्रबहादुर थापाले एमालेका हीराबहादुर के.सी.लाई १,४७९ मतान्तरले पराजित गरेका हुन्…

काठमाडौंमा रास्वपा दोस्रो ठूलो दल

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौंका चार क्षेत्रमा जित हात पारेको छ । काठमाडौं क्षेत्र नम्बर–२ मा उपाध्यक्ष सोविता गौतम, काठमाडौं–७ मा गणेश पराजुली, काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ र काठमाडौं ६ मा शिशिर खनाल निर्वाचित भएका हुन् ।…

पोखरेललाई हराउँदा पौडेलमा नयाँ आशा

काठमाडौं/ नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीमा पराजित हुन पुगेका प्रदीप पौडेलका लागि मंसिर ४ गतेको निर्वाचन फलदायी हुन पुगेको छ । पौडेलले आफूसँगका समकक्षी मान्दै आएका गगनकुमार थापा र विश्वप्रकाश शर्मा महामन्त्रीमा निर्वाचित हुँदा पराजयको पीडा भोग्नु परेको थियो ।…

सिन्धुलीमा माओवादीका श्रेष्ठ

सिन्धुली/ सिन्धुली क्षेत्र नं.२ को प्रदेशसभा २ मा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार विजयी भएका छन् । माओवादी केन्द्रका गंगानारायण श्रेष्ठ विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का राम कुमार पौडेल रहेका छन् । श्रेष्ठले ३,२१२ मतान्तरले…

मिश्र अब सामाजिक काममा पनि

काठमाडौं / यही मंसिर ४ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएका राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र अब सामाजिक कार्यमा पनि लाग्ने भएका छन् । उनले पराजयलाई सहज रुपमा स्वीकार्दै आफू अबका दिनमा काठमाडौं क्षेत्र नं.१ मा परोपकारी कार्यमा समेत क्रियाशील…

भावी सरकारका लागि चर्चा :देउवाको सानदार जित गठबन्धनबारे मूल्यांकन

भक्तपुर/मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन परिणाम आउन थालेसँगै भावी सरकारको विषयलाई लिएर चर्चा चल्न थालेको छ । भावी सरकार पनि हालको सत्तारुढ गठबन्धनबाटै योजनासहित गठबन्धनकारी दलहरु निर्वाचनमा होमिए पनि रवि लामिछाने नेतृत्वको दल राष्ट्रिय स्वतन्त्र पार्टीले…