ललितपुर÷ आगामी मंसिर ४ गते हुने निर्वाचनमा नेताहरुको व्यवस्थापन गर्न नेपाली काँग्रेसलाई सकस हुने बुझिएको छ । गठबन्धनको कारण काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँ–१, वीरबहादुर बलायरलाई डोटीको क्षेत्र नं.१, बलबहादुर के.सी.लाई सोलखुम्बु, मोहनबहादुर बस्नेतलाई सिन्धुपाल्चोक क्षेत्र नं.१ मा समस्या…
