स्याङ्जा/ स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजनाले नागरिकलाई उद्यमशीलतामा जोडेको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग र दियालो संस्थाको व्यवस्थापनमा सञ्चालन भइरहेको परियोजनाले साना किसानलाई उद्यमशीलतामा जोड्न सफल भएको हो । परियोजना अनुगमन…
