Blog

न्यायाधीश गिरी नै थुनामा

काठमाडौँ/ निलम्बित अवस्थामा रहेका न्यायाधीश भुवन गिरीलाई सात वर्ष कैदको सजाय भएपछि उनी कैदमै बस्नुपर्ने भएको छ । पूर्वपत्नीलाई करणी गरेको अभियोगमा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले गिरीलाई सात वर्ष कैद सजाय र तीन लाख रुपियाँ क्षतिपूर्ति भराउन…

रावलको निशानामा रास्वपा

ललितपुर/ नेकपा (एमाले) का अध्यक्षको नजरमा ‘तिरस्कृत नेता’ को छवि बनाइएका भीमबहादुर रावलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरुमाथि गम्भीर आरोप लगाएका छन् । पूर्वगृहमन्त्री समेत रहेका रावलले वर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र शिक्षामन्त्री सुमना श्रेष्ठमाथि गम्भीर आरोप…

मलेसियामा नेपाली श्रमिकको पक्षमा कुरा

भक्तपुर/ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले मलेसियामा समकक्षीसँग मलेसियामा कार्यरत नेपाली श्रमिकको पक्षमा आवाज उठाएका छन् । उनले मलेसियाका मानव संसाधन मन्त्री ची केवङ सिमसँगको द्विपक्षीय भेटवार्तामा नेपाली श्रमिकको लागि २४ घण्टे बीमा सुविधाको व्यवस्था गर्न आग्रह…

पत्रकार महासंघको निर्वाचन धकेलियो

काठमाडौं/ नेपाल पत्रकार महासंघ सदस्यता विवादमा अल्झिएका कारण अर्को कार्यकालका लागि हुनुपर्ने निर्वाचन अनिश्चित बनेको छ । गत बैशाख ५ गते भित्रै हुनुपर्ने निर्वाचन नहुने अवस्थामा जेठ २६ गतेलाई महाधिवेशनको मिति तोकिएको थियो । उक्त मितिमा पनि महासंघको निर्वाचन नभएपछि…

जसपा नेपालमा तीव्र प्रतिस्पर्धा

जनकपुरधाम/ दल विभाजनको विषयलाई लिएर अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेको जनता समाजवादी पार्टी (जसपा) नेपाल महाधिवेशनमा होमिएको छ । सो दलको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध भए पनि अन्य पदका लागि निर्वाचन हुने अवस्था आएको छ । सहअध्यक्षका लागि तीन जनाको…

अलमलमा प्रधानमन्त्री: अदालतमा भार, बजेटमा समस्या

मुख्य समाचार भक्तपुर/ सत्तासमीकरणका चालकका रुपमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल अलमलमा देखिएका छन् । सत्तासमीकरणलाई सहज रुपमा हाँक्न नसकेका दाहाल चौतर्फी दबाबमा परेकाले अलमलमा देखिएका हुन् । नेपाली कांग्रेससहितको सहज रुपमा चलिरहेको समीकरण फेरेर ‘के के गर्छु’ भन्दै नेकपा (एमाले)…

बङ्गलादेशमा तस्बिर प्रदर्शनी

ढाका/ सगरमाथा दिवसका अवसर पारेर ढाकामा तस्बिर प्रदर्शनी गरिएको छ । ढाकास्थित नेपाली दूतावासले ‘माउन्टेन मेमोरिजः कनेक्टिङ पिक्स एण्ड पिपल’ शीर्षकमा तीन दिने प्रदर्शनी आयोजना गरेको बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले जानकारी दिए । बङ्गलादेशका वातावरण, वन र जलवायु…

भारतमा मोदीलाई झड्का, सशक्त विपक्षी

नयाँ विमर्श संवाददाता नयाँ दिल्ली/ सात चरणमा गरिएको भारतीय लोकसभाको निर्वाचन सम्पन्न भएको छ । गत बुधबार जुन ५–२०२४ (२०८१ जेठ २३) मा ५४३ वटै क्षेत्रको मतगणना सम्पन्न भएको भारतीय अखबार र टिभी च्यानल आजतक, जी न्यूज आदिले बताएका छन्…

‘अग्निचक्षु’ नाटकमा जीवित देवीको कथा

काठमाडौं/ जीवित देवी कुमारीमा आधारित नाटक अग्निचक्षु काठमाडौंको बत्तीसपुतलीमा रहेको शिल्पी थिएटरमा मञ्चन भैरहेको छ । जिवित देवी कुमारीको कथाबस्तुमा आधारित उक्त नाटकमा समाजशास्त्र अध्ययन गर्दै गरेकी बांला नामक पात्रले आफ्नो शोधकार्यको विषय कुमारी छनोट गरेकी छिन् । नाटकको शुरुवात…

कारागारमा चाप घटाउने उपाय

कारागारमा राखिने कैदीहरूका सम्बन्धमा नयाँ व्यवस्था कार्यान्वयनमा आउन थालेको छ । नयाँ व्यवस्था अनुसार कैदीहरुलाई प्यारोलमा राख्न थालिएको हो । फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन–२०७४ अनुसार सरकारले पहिलो चरणमा चार सय १४ जना कैदीलाई थुनाबाहिर राख्ने निर्णयसहितको सिफारिस…