Blog

मालपोत विभागको सरुवामा आर्थिक गन्ध

काठमाडौं/ भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले गत असोज १५ गते करिव दुई दर्जन उपसचिवहरुको सरुवा गरेको छ । असोज १५ गतेपछि सरुवा गर्न नपाइने व्यवस्था अनुसार मन्त्रालयले अन्तिम दिन मालपोत प्रमुख (उपसचिव) हरुको सरुवा गरिएको हो । मन्त्रालयले…

अविरल वर्षाले मुख्य सडकहरु अवरुद्ध

काठमाडौं/ गत असोज १० गते देखि परेको भारी वर्षाका कारण संघीय राजधानी काठमाडौंलाई जोड्ने राजमार्ग तथा मुख्य सडकहरु व्यापक रुपमा क्षति हुँदा जनजीवन अस्तव्यस्त बनेको छ । भारी वर्षाले मानवीय भौतिक रुपमा ठूलो क्षति गरेको छ । दुई सय बढी…

काँग्रेसले यसपालि दशैंको चियापन नगर्ने

काठमाडौं/ मुलुक बाढी पहिरोबाट मुर्छिन बनेको अवस्थामा जनताको उद्धार राहत कार्यमा केन्द्रित हुनुपरेको भनी नेपाली कांग्रेसले जनाएको छ । सोही कारण देखाएर काँग्रेसले हरेक वर्ष दशैंको कोजागत पूर्णिमामा गर्दै आएको चियापन कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ । काँग्रेसले २०३३…

गृहमन्त्रीको लोकप्रियताप्रति प्रश्नचिन्ह

काठमाडौं/ नेपाली काँग्रेसका प्रभावशाली नेता एवं गृहमन्त्री रमेश लेखकप्रति काँग्रेसका केही नेताले नै विरोधका लागि विरोध शुरु गर्न थालेका छन् । गृहमन्त्री बनेको तीन महिना नपुग्दै गृहमन्त्री लेखकलाई ‘सिन्को पनि नभाँचेको’ भनी विरोध शुरु भएको छ । गृहमन्त्री लेखकले थुप्रै…

विपद्ले पीडा, केहीलाई कमाउने मौका !

अनुसा थापा नेपालले पटक–पटक महामारी र प्राकृतिक विपद्को सामना गर्दै आएको छ । विश्वमै फैलिएको कोरोना आतंक २०७६ सालमा नेपाल भित्रियो । त्यतिबेलाका प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले दुई पटक लकडाउन गरे । २०७६ चैत ११ गते र २०७८ बैशाख १६…

फरवार्ड माइक्रोफाइनान्स लाभांश वितरणमा

सुनसरी/ फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ । संस्थाले १४ प्रतिशत लाभांश वितरण गर्ने जनाएको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले १३.३० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद गरी…

बंगलादेशी नागरिक पक्राउ

काठमाडौँ/ नेपालमा गैरकानूनी रूपमा बस्दै आएका १५ जना बंगलादेशी नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले प्रवेशाज्ञा सकिएपछि पनि गैरकानूनी तवरले नेपालमा बसिरहेका उनीहरुलाई पक्राउ गरेको हो । उनीहरु शंकास्पद गतिविधिहरुमा समेत संलग्न रहेको…

बार अध्यक्ष घिमिरेमाथि के होला ?

काठमाडौं/ न्यायाधीश नियुक्तिबारे नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले दिएको अभिव्यक्तिका कारण उनी विवादमा परेका छन् । उनको विरुद्ध सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दा दायर गरेको छ । उक्त मुद्दाको सुनुवाइ भने दशैंपछि मात्रै हुने भएको छ । बार अध्यक्ष…

विपत्तिको समयमा पनि खिचातानी

मुख्य समाचार भक्तपुर/ प्राकृतिक विपत्तिको अवस्थामा मुलुक परेको छ । गत शनिबार विहानको रातिदेखि आएको मुसलधारे पानीको कारण देशका धेरै भागमा विपत्ति परेको छ । अविरल पानीका कारण बागमती प्रदेश सबैभन्दा बढी प्रभावित बन्न पुगेको छ । बागमती प्रदेशका धेरैजसो…

भुटानमा ‘राजा’ को भव्य स्वागत

काठामाडौँ÷ तात्कालीन राजा ज्ञानेन्द्र शाहलाई भुटानमा भव्य स्वागत गरिएको छ । परिवारका सदस्यसहित भुटान भ्रमणमा रहनु भएका शाहलाई भुटानी राजकुमारीले विमानस्थलमै स्वागत गरेकी थिइन् । ‘राजा’ सँगै उहाँकी छोरी प्रेरणा तथा पारिवारिक सदस्यहरु शिताष्मा शाह, राजेश सिंह र स्वकीय सचिव…