कलाकारहरु गहना कि दलका झोले ? ll अनुसा थापा ll

नेपाल सरकारले नेपाली कलाकारहरुलाई राष्ट्रिय गहना भनेर सम्मान गर्ने गरेको छ । कलाकारहरु राष्ट्रको प्रतिष्ठा हुन् भन्ने सरकारको बुझाइ छ । फिल्म, टेलिश्रृंखलामा अभिनय गर्नेदेखि लिएर म्युजिक भिडियो खेल्ने, गीत गाउनेलगायतका सबैलाई कलाकारमा मानिन्छ । उनीहरुलाई सरकारले बाँचुञ्जेल त सम्मान…

पेट्रोल पम्पको ठगीधन्दाः बन्द होला ? ।। अनुसा थापा ।।

नेपालमा जति पनि सवारी साधन छन् तीमध्ये अधिकांश पेट्रोल–डिजेलबाट चल्छन् । विद्युत र ग्यासबाट चल्नेको संख्या निकै न्यून छ । मुलुकभर झण्डै ४२ लाखको संख्यामा इन्धनबाट चल्ने सवारी साधन दर्ता छन् । यी सवारी साधन चल्न इन्धन त चाहिनै हाल्छ,…

बाल्यकालमा हारेको एउटा बाजी ll रमेश ढकाल ll

एउटा राजनीतिक दलका नेताले आपूm असल देखिनका लागि अर्को दलका नेतालाई आरोप–प्रत्यारोप तथा गालीगलौज गरेको सुन्दा मलाई मेरा बालसखा जीवन पोख्रेलको याद आयो । हामी ३–४ कक्षातिर पढ्दा हुनुपर्छ जीवनले आफ्नो कपीमा पेन्सिलले एउटा धर्को तानेर देखाउँदै, रमेश यो धर्कोलाई…

नेपालीलाई मुलुकमै रोजगारीको व्यवस्था गर सरकार । ::अनुसा थापा::

नेपाल सरकारले खाडी मुलुक जान फ्रि टिकट र फ्रि भिसाको व्यवस्था गरेको छ । २०७१ सालमा मुलुकको प्रधानमन्त्री सुशील कोइरालाको सरकारले यो निर्णय गप्यो । त्यसैगरी, म्यानपावरले डकुमेण्ट मिलाइदिएबापत १० हजार लिनपाउने भनेर राजपत्रमा प्रकाशन भयो । सरकारले यो निर्णय…

सुन्दर र व्यवस्थित शहर, सबैको रहर

अनुसा थापा मुलुकभरका हजारौ सर्वसाधारण आफ्नो काम लिएर दैनिक राजधानी भित्रिन्छन् । उपत्यकाभित्र बस्ने मानिसहरु पनि आफ्नो कामकाजको लागि एक ठाउँबाट अर्को ठाउँ जान्छन् । अधिकांश गाउँ सरकारी कामकाज वा रोजगारीका लागि उपत्यका भित्रिएकाहरुलाई बाटो काट्नसमेत सकस हुन्छ । काठ्माडौं,…

काठमाडौंका मेयरमाथि असफलताको खात

अनुसा थापा काठमाडौं | २०७४ सालमा भएको स्थानीय चुनावमा काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) पदमा उठ्दाखेरि काठ्माडौंका मेयर विद्यासुन्दर शाक्यले मत माग्दा सर्वसाधारणसँग विभिन्न वाचा गरेका थिए । उनले आफु मेयर भएको सय दिनमा एक सय एक काम गरेर देखाउँछु भनेर…