दाहाल आफ्नो हैसियत खोज्दै

ललितपुर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गठबन्धन सरकारमा दोस्रो ठूलो दलका नाताले हैसियतअनुसारको माग गरेर खोचे थापेका छन् । अध्यक्ष दाहालले चैत ८ गते जनकपुर पुगेर मन्त्रिपरषद् हेरफेर हुनेसमेत बताएका छन् । अध्यक्ष दाहालले मन्त्री र मन्त्रालय…

दलहरु चुनावी माहौलमा ।। सरकार निर्वाचनको तयारीमा दलहरु हिलो छ्यापाछ्यापमा

– बैशाखमै स्थानीय चुनाव हुने – सरकार चुनाव सार्ने दाऊमा – सरकारी गठबन्धन कायम रहने – गठबन्धन गरिनु हुँदैन – एमाले एक्लै चुनाव लड्ने – कांग्रेस एक्लै होमिनुपर्छ – गठबन्धन कायम राखिनुपर्छ – मतपत्रको रङमा समेत विवाद – विभिन्न दल…

एमसीसी पारितसँगै दलहरुमा असर

भक्तपुर l अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) नेपालको संसदले पारित गरेको छ । यही फागुनको १५ गते नेपालको सार्वभौम संसदबाट उक्त परियोजनासम्बन्धि सम्झौता पारित भएको हो । यसअघि सम्झौतामा यसलाई नेपालको संसदबाट पारित गरिनुपर्ने भन्ने कुरा उल्लेख भए…

असफल अर्थमन्त्री शर्माको राजीनामा माग

काठमाडौँ । एमसीसीको विषयमा सरकारलाई असहयोग गर्ने र सकेसम्म उम्कने प्रपञ्च गरेका अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरिएको छ । ‘अर्थतन्त्रसम्बन्धी शून्य ज्ञान भएका बन्दुके पृष्ठभूमिका’ भनी आलोचना गर्ने गरिएका शर्माका कारण अहिले मुलुकको अर्थतन्त्र डामाडोल बन्न पुगेको बताइन्छ ।…

एमसीसीले नेपाली राजनीति नयाँ मोडमा

चीनले हस्तक्षेप गरेको आरोप दलहरु छलफलमा काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) का विषयमा हिजो विहीबार संसदमा छलफल हुने कार्यक्रम रहे पनि त्यसो हुन सकेन । प्रतिनिधिसभाको बैठक नै स्थगित गरिएका कारण उक्त विषयमा छलफल हुन नपाए पनि नेपालको राजनीतिलाई…

अरुण तेस्रोलाई रकम जुटाउँदै भारत

काठमाडौं । भारतीय सरकारी कम्पनी सतलज जलविद्युत् निगम (एसजेभीएन) ले नेपालमा सञ्चालन हुने अरुण तेस्रो जलविद्युत परियोजनाका लागि थप रकम जुटाउन लागेको पाइएको छ । यस परियोजनालाई मूर्त रुप दिन ६३ अर्ब ३३ करोड भारतीय रुपियाँ बराबरको लगानीका लागि उसले…