बस्तुको आयातमा कडाइ सकारात्मक

नेपाल राष्ट्र बैंकले आयातमा थप कडाइ गर्ने नीति लिएको छ । बढ्दो आयातका कारण अर्थतन्त्र संकटमा परेको भन्दै सोमबार बैंकले कडाइ गर्ने निर्णय लिएको हो । यसका लागि सबै बैंकहरुका प्रमुख कार्यकारी अधिकृतहरुलाई प्रतितपत्र (एलसी) खोल्ने विषयमा कडाइ गर्न निर्देशन…

पसल अनुगमनलाई निरन्तरता देऊ

भक्तपुर नगरपालिका अनुगमन समिति पछिल्लो समयत सक्रिय भएको देखिएको छ । समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा मंगलबार नगरका ज्ञानकुञ्ज र दूधपाटी क्षेत्रका १० वटा खाद्य पसल अनुगमन गरेको जनाइएको छ । अनुगमन गर्दा तराजु नवीकरण नभएको र म्याद नाघेको सामानहरु…

शहीद लखन थापाबारे सही निर्णय लिऊ

गोरखाको शहीद लखन गाउँपालिकाले लखन थापा मगरलाई राष्ट्रिय विभूति घोषणा गर्न पुनः माग गरेको छ । पालिकाले कार्यपालिका बैठकबाट निर्णय गरेर नेपाल सरकारलाई उक्त निर्णय बुझाई सो माग गरेको हो । यसैगरी पहिलो जनविद्रोहमा लखनसँगै शहादतप्राप्त गर्ने जयसिंह चुमी राना…

विद्युतीय मतदानको व्यवस्था गर

आगामी बैशाखमा हुने भनिएको स्थानीय तहको निर्वाचनमा अघिल्लो निर्वाचनमा प्रयोग भएका मतभेटिकालाई पुनः प्रयोग गरिने भएको छ । उक्त निर्वाचनका लागि ५५ देखि ६० हजार मतपेटिका आवश्यक पर्ने आयोगको अनुमान रहेको छ । त्यसैले पुरानै मतपेटिका प्रयोग गर्दा समस्या नआउने…

पुरातात्विक महत्वका सामग्रीको खोजी गर

नेपालबाट चोरी भएर अमेरिका पु¥याइएका मूर्ति र टुँडाललाई नेपाल फर्काउने कार्य भएको छ । अमेरिकाको न्युयोर्कस्थित रुबिन म्युजियममा फेला परेका टुँडाल र एउटा काष्ठकलालाई नेपाल फर्काउने कार्य भएको पुरातत्व विभागले बुधबार जानकारी गराएको छ । यसैगरी न्युयोर्ककै तिब्बत ग्यालरीमा भेटिएको…