दलहरुलाई कडाइ गर्दै निर्वाचन आयोग

काठमाडौं l निर्वाचन आयोगले आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दलहरूलाई विभिन्न निर्देशन दिएको छ । १७ बुँदामा समेटिएको निर्देशनमा नेपालको संविधान, राजनीतिक दल सम्बन्धी ऐन, स्थानीय तह निर्वाचन ऐन, निर्वाचन आयोगको तेस्रो…

खोटाङमा गठबन्धन कायम राखिने

दिक्तेल l खड्गप्रसाद शर्मा ओली नेतृत्वको नेकपा (एमाले) ले आफ्नो जितलाई घमण्ड गर्दै जनहितमा नलगाएको ठम्याइमा खोटाङमा क्रियाशील अन्य दल पुगेका छन् । सोही कारण एमालेलाई आफ्नो वास्तविक हैसियतमा राख्नका लागि भन्दै स्थानीय तहको निर्वाचनमा खोटाङमा गठबन्धनलाई कायम राखिने भएको…

यातायातका ‘दले’हरू पक्राउ

ललितपुर l ललितपुर यातायात कार्यालयमा सेवाग्राहीलाई सेवाको नाममा अनावश्यक दुःख दिने तथा पैसाको लेनदेनलाई हौस्याउने १५ जना दलाल (दले) हरू पक्राउ परेका छन् । ललितपुर महानगरपालिका— १३ कुसुन्तीमा रहेको यातायात व्यवस्था कार्यालय, बागमतीको कार्यालय परिसर तथा बाहिर बसेर त्यस्तो कार्य…

अन्तर्राष्ट्रियस्तरको महोल्सव पोखरामा हुने

पोखरा l  द वल्र्ड कल्चर आर्टिस एसोसियसन नेपाल र सो जे एम इन्टरटेन्टमेन्टको नेपालको संयुक्त आयोजनामा पोखरामा उरल अल्टायिक ल्याङगोजेन हाङसोङ कल्चर फेस्टिबल हुने भएको छ । सन् २०२३ को डिसेम्बरमा १५ सम्म चल्ने सो फेस्टिलमा विश्वका ८० देशका गायक…

सल्लाहकारमा योगी

भक्तपुर l  सामाजिक क्षेत्रमा सक्रिय रहेकी टीका योगी ‘नयाँ विमर्श’ साप्ताहिकको सल्लाहकार बनेकी छिन् । उनी लोकतान्त्रिक विचारधाराको पक्षधर रही सामाजिक गतिविधिहरुमा सक्रिय रहँदै आएकी छिन् । सुर्खेतलाई आफ्नो गृहजिल्ला तथा कर्मभूमि मान्दै आएकी योगी पछिल्लो समय काठमाडौंमा बसी सामाजिक…

भारत भ्रमणले देउवामा उत्साह र चुनौती

कौशल कुमार भट्टराई भक्तपुर । प्रधानमन्त्री शेरबहादुर देउवा आज शुक्रबार भारत भ्रमणमा जाँदै छन् । पाँचौँ पटक प्रधानमन्त्री भएपछि देउवाको यो पहिलो पटक भारतको भ्रमण हो । आइतबार स्वदेश फर्किने कार्यक्रममा रहेका प्रधानमन्त्री देउवामा यो भ्रमणका कारण उत्साहसँगै चुनौतीहरु रहेका…

न्यायाधीशमा श्रेष्ठ नियुक्त

काठमाडौं l सर्वोच्च अदालतको न्यायाधीशमा तिलप्रसाद श्रेष्ठ नियुक्त भएका छन् । श्रेष्ठलाई संविधानको धारा १२९ को उपधारा २ बमोजिम न्यायपरिषदको सिफारिसमा न्यायाधीशमा मंगलबार नियुक्त गरिएको हो । यसका लागि संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका श्रेष्ठलाई सर्वसम्मत रूपमा…

कांग्रेसको बागमती प्रदेश गठबन्धनको पक्षमा

ललितपुर l  नेपाली कांग्रेस बागमती प्रदेशले अहिलेको आवश्यकता, औचित्यताका कारण विश्वास गरेर गठबन्धनमा रहनुपर्ने निर्णय गरेको छ । ललितपुरको खुमलटारमा बसेको बागमती प्रदेशको कार्यसमिति, संसदीय दल र कार्यसम्पादन समितिको संयुक्त बैठकले गठबन्धन गरेर जानु उचित हुने भन्ने धारणा बाहिर ल्याएको…

रुसीलाई प्रतिबन्ध लगाउन युक्रेनको आग्रह

काठमाडौं । रुस र युक्रेनका बीचमा चलिरहेको युद्धको असर नेपालमा समेत परिरहेको छ । आर्थिक रुपमा यसको असर पेट्रोलियम पद्धार्थहुँदै सबैजसो क्षेत्रमा पर्न थालेको अवस्थामा नेपालमा पर्वतारोहणका लागि आउने रुसी नागरिकलाई लक्षित गरेर युक्रेनको आग्रह आएको छ । त्यसरी नेपालमा…

पसल अनुगमनलाई निरन्तरता देऊ

भक्तपुर नगरपालिका अनुगमन समिति पछिल्लो समयत सक्रिय भएको देखिएको छ । समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा मंगलबार नगरका ज्ञानकुञ्ज र दूधपाटी क्षेत्रका १० वटा खाद्य पसल अनुगमन गरेको जनाइएको छ । अनुगमन गर्दा तराजु नवीकरण नभएको र म्याद नाघेको सामानहरु…