कर्मचारी सञ्जय कोषको पनि पालो आएकै हो ?

रुषा थापा अहिले बजारमा आम सर्वसाधारण कर्मचारी सञ्जय कोष डुबेको बताउँछन् । घुसको लोभमा गलत ठाउँमा करोडदेखि अर्बो रकम कर्जा प्रवाह गर्दा कोष डुब्ने अवस्थामा पुगेको उनीहरुको भनाइ छ । ऋणीले न साँबा नै ति¥यो न त ब्याज । यसले…

इनरुवा सेवा समाज गठन

काठमाडौं/ सुनसरी जिल्लाको सदरमुकाम इनरुवा थातथलो भै हाल खासगरी काठमाडौं उपत्यकामा रहेका इनरुवाबासीहरुको सामाजिक संस्थाको रुपमा इनरुवा सेवा समाज नेपाल विधिवत् रुपमा गठन गरिएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयमा आइतबार दर्ता भएको उक्त समाजको अध्यक्षमा गोपालप्रसाद पोखरेल रहेका छन्…

बाबु, एक पटकमा हिँड्ने भनेकै एक कदम त हो !

रमेश ढकाल एउटा गाउँबाट लगभग १० किलोमिटर जतिको दुरीमा रहेको एउटा बगैंचामा सानो मन्दिर बनेको थियो । उक्त मन्दिरमा निक्कै टाढा टाढाका गाउँहरूबाट पनि कयौँ मानिसहरु दर्शन गर्नका लागि आउने गर्थे । त्यहीँ नजिकैको गाउँमा रहेको एक जना युवक भने…

माओवादी केन्द्र वडास्तरमा पुग्ने

काठमाडौं/ सत्ताको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) ले संगठन सुदृढीकरण अभियान चलाउने भएको छ । यो अभियान आगाी भदौदेखि तीन महिनासम्म चलाइने भएको सो दलले जनाएको छ । पार्टीको केन्द्रीय समिति बैठकमा बुधबार अध्यक्ष पुष्पकमल दाहालले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै…

रविकै कारण रास्वपामा खतराको घन्टी !

अनुसा थापा मान्छे कतिसम्म स्वार्थी हुन्छन् ? भन्ने जल्दोबल्दो उदाहरण हुन् रवि लािमछाने । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं ३२ दिने गृहमन्त्री उनले आफू ठाउँमा पुग्नका लागि जे पनि गर्छन् भन्ने त हामीले देखी नै सकेका छौं । नेपाली नागरिकता…

उपभोक्ता चनाखो हुनु जरुरी

सम्पादकीय नेपाल गुणस्तर तथा नापतौल विभागले अनियमित नापतौल गर्ने व्यापारीहरुलाई कारबाही गरेको एक आर्थिक वर्षको तथ्यांक सार्वजनिक गरेको छ । उनीहरुले नाप्ने– तौलने यन्त्र प्रयोग गरी ठगी गरेको विभागले जनाएको छ । आर्थिक वर्ष २०७९÷८० को उक्त अवधिमा १९ हजार…

दलहरु दलदलमा : प्रदेश सरकार बनाउँदैमा- विकल्प पनि उस्तै

मुख्य समाचार भक्तपुर÷ नेपालको राजनीतिमा महत्वपूर्ण भूमिका हुने भनिएका राजनीतिक दलहरु नै दलदलमा फस्दै गएका छन् । मुलुकमा विभिन्न किसिमका काण्डहरु हुँदै तथा कतिपय काण्डहरुको फाइल खुल्दै गरेको अवस्थामा मुख्य राजनीतिक दलहरुमा पनि खासै उत्साह देखिएको छैन । दलहरु आन्तरिक…

वनको महानिर्देशकमा वाग्ले

काठमाडौं/ वन तथा भूसंरक्षण मन्त्रालयअन्तर्गतको वन तथा भूसंरक्षण विभागको महानिर्देशकमा सहसचिव शिव वाग्ले नियुक्त भएका छन । श्रावण ४ गतेको मन्त्रीस्तरीय निर्णयबाट वाग्लेलाई जिम्मेवारी दिइएपछि वाग्लेले गत श्रावण ८ गते पद बहाली गरेका छन् । गत असार ११ गते वन…

पाण्डेलाई तस्करीको सुन रोक्न त्रिभुवन विमानस्थल पठाइयो

काठमाडौं/ लाज छताछुल्ल भएपछि सुरुवालको इंजार कस्ने प्रवृत्ति छ । गत श्रावण ३ गते त्रिभुवन विमानस्थल भन्सार पार गरी एक क्विन्टल सुन समातिएपछि अर्थ मन्त्रालयले सहसचिव डा. टोकराज पाण्डेलाई त्रिभुवन विमानसथल भन्सार कार्यालयको प्रमुखको जिम्मेवारी दिएको छ । यसअघिका भन्सार…