स्वतन्त्र उम्मेदवारहरुको जित चुनौतीपूर्ण बन्दै : रमेश ढकाल

(कतार) l २०४६ सालभन्दा अगाडि पञ्चायती अथवा निर्दलीय व्यवस्था अन्तर्गत हुने चुनावहरुमा अघोषित रुपमा खासगरी कम्युनिष्टहरुले पनि भाग लिने गरेका थिए । उनीहरुले मुलुकका विभिन्न स्थानहरुमा जनपक्षीय उम्मेदवारहरुको नाममा चुनावमा भाग लिने गरेको प्रायः हामी सबैले देखे सुनेको नै कुरा…

निर्वाचनमा गठबन्धन सफल :: कांग्रेसमाथि जिम्मेदारी :: माहौल फेरियो

भक्तपुर l बैशाख ३० गते भएको स्थानीय निर्वाचनको केही पालिकाको बाहेक सबैजसो पालिकाको निर्वाचन परिणाम सार्वजनिक भएका छन् । पछिल्लो अवस्था अनुसार काठमाडौं महानगरपालिकाको आज शुक्रबारसम्ममा मतगणना सम्पन्न हुने अनुमान गरिएको छ । यसैगरी केही पालिकामा मतगणनको थालनी नै पछि…

ट्राफिक लाइटको अभावमा दुर्घटना बढ्दो : अनुसा थापा

काठमाडौं उपत्यका २४ सै घण्टा अस्तव्यस्त हुने शहर हो । दैनिक हजारौंको संख्यामा सवारी साधन ओहोरदोहोर हुन्छन् । धेरैजसो सडकमा ट्राफिक लाइटको व्यवस्था छैन । भएका ट्राफिक लाइटहरु पनि बिग्रिएका छन् । कतिपय ठाउँमा ट्राफिक लाइट भए पनि देखिँदैनन् किनकि…

भक्तपुर एमालेमा आरोप प्रत्यारोप

भक्तपुर । नेकपा (एमाले) को भक्तपुरका नेताहरु आरोप प्रत्यारोपमा उत्रिन थालेका छन् । स्थानीय तहको निर्वाचनमा जिल्लामा हात लागेको असफलताको समीक्षा नहुँदै आरोप प्रत्यारोप शुरु भएको हो । भक्तपुरमा संघीय सांसदका रुपमा प्रतिनिधित्व गर्ने महेश बस्नेतले मध्यपुर थिमी नगरपालिकामा पराजित…

नगर प्रमुखमा कांग्रेसकी महिला

खोटाङ । खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाको नवनिर्वाचित प्रमुखको घोषणासँगै नयाँ इतिहास कोरिएको छ । नेपाली कांग्रेसले नगरको प्रमुखमा उम्मेदवार बनाएका महिलाहरुमध्ये पहिलो निर्वाचित हुनेमा उक्त नगरपालिकाका प्रमुख पर्न गएकी छिन् । कांग्रेसबाट उम्मेदवार बनेकी ४० वर्षीया विमला राईले आफ्ना…

भक्तपुरमा कसले कति जिते ? : राजु अर्याल

भक्तपुर । चारवटा नगरपालिका रहेको भक्तपुरका सबै नगरपालिकाका मतगणनाको नतिजा सर्वजनिक भएको छ । सूर्यविनायक नगरपालिकाको नतिजा आएसँंगै सबै स्थानीय तहको नतिजा आएको हो । यस जिल्लामा दुइटा नगरपालिको प्रमुखमा कांग्रेस निर्वाचित भएको छ भने एक–एक नगरपालिकामा नेपाल मजदुर किसान…

राष्ट्रपतिको जिल्लामा एमालेलाई धक्का

भोजपुर ।  राष्ट्रपति विद्यादेवी भण्डारीको जन्म जिल्ला भोजपुरमा भण्डारीको समर्थन रहेको दल नेकपा (एमाले) लाई धक्का लागेको छ । विगतमा एमालेको वर्चश्व रहँदै आएको भोजपुर जिल्लामा यस पटकको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसलाई स्थानीय तहमा राम्रो सफलता मिलेको हो । एमालेले…

नेता नेपाललाई जिल्लामा राहत

रौतहट । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई आफ्नो गृह जिल्ला रौतहटमा राहत भएको छ । उक्त दलबाट उम्मेदवार बनेका शम्भु साहले गौर नगरपालिकामा प्रमुखमा विजय हासिल गरेका छन् । उनले पूर्व प्रमुख तथा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार अजय…

भौतिकमा मिश्रको आगमनले गुप्ता छायामा

काठमाडौँ । गत २०७८ असोज २२ गते जनता समाजवादी पार्टी (जसपा) बाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेकी रेणुकुमारी यादवले सात महिना पूरा गरेकी छिन् । मन्त्री बन्नासाथ भौतिक मन्त्रालयको सल्लाहकारमा नियुक्त भएका राजकिशोर गुप्ताले सचिव रवीन्द्रनाथ श्रेष्ठसँग मिलेर कर्मचारीहरुको…