भक्तपुर/ वरिष्ठ पत्रकार देवेन्द्र गौतमको आइतबार पशुपतिनाथ मन्दिर परिसरको आर्यघाटमा अन्त्येष्टि गरिएको छ । बी एण्ड बी अस्पतालको भेन्टिलेटरमा उपचारका क्रममा गौतमको आइतबार निधन भएको परिवारजनबाट जानकारी प्राप्त भएको छ । नयाँ करेन्ट साप्ताहिकका सम्पादक एवं प्रकाशक गौतमलाई न्युमोनिया देखिएपछि…
