अर्यालको दौडधूप प्रमुख निर्वाचन आयुक्त बन्न

काठमाडौं/ नेपाल सरकारको मुख्यसचिव एकनारायण अर्याल प्रमुख निर्वाचन आयुक्त बन्नका लागि दौडधूपमा लागेको बताइएको छ । ५८ वर्षे उमेर हदका कारण आगामी मंसिर १० गते अवकासमा जाने अर्यालले लगत्तै प्रमुख निर्वाचन आयुक्त हुनका लागि दौडधूप बढाएको स्रोतले बताएको छ ।…

ठेकेदारहरुको बैंक ग्यारेन्टी जफत हुने

काठमाडौं/ निर्माण व्यवसायीहरुले काममा तदारुकता नदेखाएको तथा सम्झौताअनुसार काम नगरेको भन्दै विभिन्न ठेक्काहरुको सम्झौता तोड्ने तयारी सरकारले गरेको छ । यसरी सम्झौताहरु तोडिँदा दुई अर्ब ४० करोड र अग्रिम भुक्तानीको एक अर्ब २० करोड रुपियाँ बैंक ग्यारेन्टी समेत जफत गर्ने…

आन्दोलन हैन, अर्थतन्त्र उठाउन सोचौं

अनुसा थापा मेडिकल व्यवसायी दुर्गा प्रसाईँले अर्को महिनामा गर्नेगरी आन्दोलनको घोषणा गरेका छन् । जेनजी समूहले पनि आन्दोलनका निम्ति तयारी अवस्थामा रहन भनेको छ । उनीहरुले आन्दोलनको घोषणा गरिरहँदा सर्वसाधारण भने त्रसित बनेका छन् । सर्वसाधारणले घटनाको पूर्वतयारीस्वरुप खाद्यान्न, ग्यासलगायतका…

राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) माया प्रेममा सामिप्यता बढेर जाने खालको साता छ । अध्ययन अध्यापनमा प्रगति गरी गन्तव्य भेटाउन सकिने देखिन्छ । दाजुभाइ तथा छिमेकीहरूसँगको सम्बन्धमा सुधार हुनेछ । छोटो तथा रमाइलो यात्राको योग देखिन्छ । आफन्तसँग गरिने व्यापार व्यवसायबाट प्रशस्त आम्दानी…

कांग्रेसमा सुधारको खाँचो

नेपालको राजनीतिक इतिहास बोकेको दल नेपाली कांग्रेसमा धेरै नै सुधार गर्नुपर्ने अवस्था आएको छ । पछिल्लो निर्वाचन परिणामलाई आधार मान्ने हो भने कांग्रेस मुलुकको सबैभन्दा ठूलो दल पनि हो । प्रतिनिधिसभा विघटित भएको हालको अवस्थामा पनि प्रदेश तथा स्थानीय निकायहरुको…

राजदूत, चयन प्रक्रिया र नियति

कौशल कुमार भट्टराई विभिन्न देशहरुका लागि नियुक्त राजदूतहरूलाई नेपाल फर्काउने नेपाल सरकारको निर्णय र त्यस विषयमा सर्वोच्च अदालतले दिएको आदेशले पछिल्लो हप्ता चर्चा पायो । सुशीला कार्की नेतृत्वको वर्तमान सरकारले ११ देशका राजदूतहरुलाई यही कार्तिक २० गते भित्र नेपाल फिर्ता…

कांग्रेसमा महाधिवेशनले समस्या

भक्तपुर/ पछिल्लो निर्वाचन परिणामबाट सबैभन्दा ठूलो दलको रुपमा स्थापित नेपाली कांग्रेसमा महाधिवेशन कहिले गर्ने भन्ने कुराले विवाद बढाउँदै लगेको छ । कांग्रेसका नेताहरुमा महाधिवेशनको मिति कहिले कायम गर्ने भन्ने कुराले विवाद बढाउँदै लगेको हो । आगामी मंसिरमा हालको केन्द्रीय समितिको…

वाम एकतासँगै फुट पनि: एमाले एक्लियो, अन्यसँग वार्ता हुने

भक्तपुर/ नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहितका १० वटा कम्युनिस्ट घटकहरुबीच एकता गरी कार्तिक १९ गतेलाई ऐतिहासिक गराउने कार्य भएको छ । कम्युनिष्ट नाममा नेपालमा च्याऊ उम्रिए जसरी उम्रिएका दलहरुमध्ये केहीलाई समेटी नयाँ दल गठन गर्ने कार्य भएकाले त्यसलाई…

मुख्यसचिव अर्याल र सचिव दुवाडी घर जाँदै

काठमाडौं/ समयको चक्रले सोचेको कुरा र देखेको सपना पूरा नहुने रहेछ । हालका मुख्यसचिव एकनारायण अर्याल यस्तै सपना देख्नेमध्ये एक सुधारवादी प्रशासक हुन् । सचिवबाट अवकाश हुने अर्याल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको आशीर्वादका कारण मुख्यसचिव…

काँग्रेसमा सात भाइको ‘हाइज्याक’ मा का.वा. सभापति

काठमाडौं/ नेपाली काँग्रेस जेनजी आन्दोलनपछि भाँडभैलोमा परिणत भएको छ । खासगरी संस्थापन पक्ष र इतरपक्षबीचको सत्तास्वार्थले काँग्रेसको नूर गिर्नै थालेको छ । महामानव बी.पी. कोइरालाले निर्माण गरेको पार्टीको व्याज खान नेताहरुमा हानथाप चलेको छ । जेनजी आन्दोलनले उत्पन्न गरेको परिस्थितिपछि…