नागरिक लगानीको उपदानमा को को ?

काठमाडौं/ नागरिक लगानी कोषले सञ्चालन गरेको उपदान तथा पेन्सन योजनामा नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था र उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड आवद्ध भएका छन् । नेरुडे लघुवित्तमा कार्यरत करिब १ हजार १ सयजना कर्मचारी रहेका छन् । उपकार लघुवित्तमा एक…

आयो बजारमा ‘भो यो माया….’

काठमाडौं/ प्रेमको यात्रा कहिलेकाहीँ फूलजस्तै सुगन्धित लाग्छ तर अन्त्यमा त्यहि प्रेमले काँडाले जस्तै पीडादायी घाउ दिन्छ । प्रेमको यात्रामा प्रेम थोरै, निराशा, विरह, बेदना, आँशु, वियोग धेरै सहन पर्छ । माया, प्रेममा मिलन भन्दा पनि निराशाको खेल हुन्छ भन्ने भावको…

राससमा राई

काठमाडौँ/ राष्ट्रिय समाचार समिति (रासस) को रिक्त महाप्रबन्धक पूर्ति गरिएको छ । पत्रकार सन्दीप राईलाई सरकारले सोमबार नियुक्त गरेको हो । मन्त्रिपरिषद्को बैठकले नियुक्त गरेका राई प्रेस चौतारी नेपालका केन्द्रीय सदस्यसमेत रहनु भएको छ । दुई दशकदेखि पत्रकारिता क्षेत्रमा संलग्न…

बुद्धको देश नेपाल’ विमोचन

काठमाडौं/ महाकाव्यकार खेमनाथ दाहालको राष्ट्रिय भावको गीत ‘बुद्धको देश नेपाल’ विमोचन गरिएको छ । काठमाडौंमा आइतबार एक विशेष समारोहबीच नेपाल संस्कृत विश्वविद्यालयका कुलपति प्रा.डा.कुलप्रसाद कोइरालाको प्रमुख आतिथ्यता र वरिष्ठ पत्रकार, साहित्यकार एवं हिमालय टाइम्स दैनिकका प्रधान सम्पादक पुरुषोत्तम दाहालको सभापतित्वमा…

फिस टनेल एक्सपो एवं महोत्सव

काठमाडौं/ काठमाडौं जिल्लाको कागेश्वरी मनोहरा वडा नं. ८ गोठाटार कृष्णमन्दिर नजिक लभडाँडामा आज शुक्रबारदेखि डुकाउ (लवडाँडा) फिस टनेल एक्सपो एवं साँस्कृति व्यापार महोत्सव २०८२ हुने भएको छ । संयुक्त नेपाल मेला महोत्सव प्रा.लि.को आयोजनामा काठमाडौंमा पहिलो पटक फिस टनेल (ँष्कज…

तीनै तहको सरकार कर उठाउनमा असफल !

अनुसा थापा आर्थिक वर्ष २०८२–८३ को बजेट संघीय सरकारले गत जेठ १५ गते ल्याइसकेको छ । संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गरेको छ । स्थानीय पालिकाले असार १० गते बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । निर्धारित…

चण्डी महायज्ञमा गण्डकी सरकारको सहयोग

पोखरा/ गलेश्वर आश्रमले पवित्र धार्मिकस्थल देवघाटधाममा आयोजना गर्न लगिएको लक्षचण्डी विराट महायज्ञलाई गण्डकी प्रदेश सरकारले सहयोग गर्ने भएको छ । गलेश्वर धामका पीठाधीश महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजीसँग बुधवार भएको भेटमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सहयोग र समर्थनको आश्वासन दिनुभएको…

सम्पत्तिको लागि हत्यासम्म

रुषा थापा अंशबण्डाको निहुँमा पारिवारभित्रकै सदस्यको हत्या गर्ने क्रम बढ्दो छ । अचेल सम्पत्तिको लागि भाइले दाजुलाई वा दाजुले भाइलाई, छोराले बाबुलाई मारेको घटना बढिरहेका छन् । सबैलाई धनी हुनुपरेको छ । घरजग्गा चाहिएको छ, चिल्लो गाडीमा चढ्नुपरेको छ भने…

नैतिकताको अभावले पारेको प्रभाव

प्रेमचन्द्र झा नैतिकता भन्नाले सच्चा कुरा बोल्नु, राम्रो व्यवहार गर्नु, गलत काम नगर्नु, अरूको सम्मान गर्नु, इमानदार हुनु र आफ्नो कर्तव्य पूरा गर्नु हो । यो कुनै किताबमा मात्र लेखिएको कुरा होइन, हाम्रो जीवनको हरेक पाटोमा लागू हुने व्यवहार हो…

रविजी ! तपाइँका सल्लाहकार कस्ता ?

कौशल कुमार भट्टराई रविजी अर्थात् धेरै उपमा भएका व्यक्ति । पूर्वउपप्रधानमन्त्री, पूर्वगृहमन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति, सांसद (निलम्वित), पूर्वसञ्चारकर्मी, लोकप्रीय कार्यक्रमप्रस्तोता जस्ता उपमा उहाँसँग जोडिएर आउने कुरा हो । अहिलेको सन्दर्भमा हेर्दा सहकारी ठगी प्रकरणमा अदालतको आदेशमा थुनामा…