नवदुर्गा सहकारीको फिर्ता गर्ने प्रतिवद्धता

पिएमणि भट्टराई इनरुवा / श्री नवदुर्गा बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक र संस्थामा आवद्ध बचतकर्ताहरुको चार घण्टा लामो वार्ता ठोस निष्कर्षमा नपुगे पनि संस्थाले बचत फिर्ता गर्ने प्रतिवद्धता जनाएको छ । सोमबार इनरुवामा सहकारी डिभिजन कार्यालय कोशी प्रदेशका प्रमुख…

भूमि अधिकारबाट वञ्चित हुनु नपर्ने मन्त्रीको दाबी

काठमाडौँ/ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ चौधरीले अब कोही पनि भूमिहीन नेपाली नागरिक भूमि अधिकारबाट वञ्चित हुनु नपर्ने बताएकी छन् । सोमबार नवलपरासी (पश्चिम ) मा भूमिहीन सुकुम्वासीहरूलाई जग्गाधनी लालपुर्जा प्रदान गर्दै उनले भनिन्, ‘सरकारले भूमिहीन…

विचित्रको विश्व

एक सय ४८ जुम्ल्याहा पढ्ने विद्यालय ग्रेट ब्रिटेनको उत्तरी भागमा अवस्थित एक देश हो स्कटल्याण्ड । जुम्ल्याहा बच्चाको जन्मदरमा स्कटल्याण्डको इन्भरक्लाइड क्षेत्र अग्रस्थानमा छ । इन्भरक्लाइडलाई ट्विनभरक्लाइड पनि भनिन्छ किनभने धेरै जुम्ल्याहाहरू जन्मिन्छन् । यहाँ सन् २०१५ मा १९ जुम्ल्याहा…

लाइसेन्समा बिचौलियाको अन्त्य कहिले हुने ?

रुषा थापा अहिले पैसा र पहुँचको आडमा सवारीसाधनको लाइसेन्स पन्ध्र दिनभित्र निकाल्न सकिन्छ । तर, जो व्यक्तिसँग न त पैसा छ न पहुँच उसले लिखित, मौखिक पास गरेको तथा सरकारलाई राजश्स्व बुझाएको रसिद हुँदा समेत दुई वर्षसम्म पनि लाइसेन्स पाउँदैन…

“सितोरियो करातेमा पुन: दावा गुरुङ्ग अध्यक्षमा सर्वसम्मत निर्वाचित”

बाराको निजगढमा जारी नेपाल सितोरियो कराते संघको दोश्रो ऐतिहाशिक साधारण सभा तथा महाधिवेशन ( निर्वाचन ) सर्वसम्मत रुपमा सम्पन्न भएको छ । उक्त निर्वाचनमा अध्यक्षमा दावा गुरुङ्ग पुन:सर्वसम्मत बाट निर्वाचित भएका छन । बरिष्ठ उपाध्यक्षमा मजेन्द्र सिंह,उपाध्यक्षहरुमा राजिव थापा,किशोर भट्टराई…

वन तथा भूसंरक्षण विभाग :जैविक विविधता संरक्षणः पृथ्वीमा जीवनको दिगोपन

जैविक विविधता अर्थात् पृथ्वीमा जीवन स्वरुपहरुको अविश्वसनीय विविधता एक खजाना हो जसले जीवनलाई कायम राख्छ । यसले सबैभन्दा सानो सूक्ष्म जीवहरुदेखि ठूला स्तनपायीहरुसम्म सबैलाई समेट्छ र हाम्रो ग्रहको स्वास्थ्य र सन्तुलन कायम राख्न मौलिक भूमिका रहेको हुन्छ । तर, मानवीय…

भुटान एयरलाइन्सले काठमाडौं उडान गर्ने

काठमाडौं/ भुटानको पहिलो निजी एयरलाइन्स, भुटान एयरलाइन्सले भदौ ३० गतेदेखि काठमाडौंमा उडान गर्ने भएको छ । उक्त एयरलाइन्सको नेपालको आधिकारिक जनरल सेल्स एजेन्ट (जीएसए) सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेसले यो कुराको जानकारी दिएको हो । नेपालमा साताको चार उडान हुने जानकारी…

पूर्वमा एमालेको नेतृत्वमा प्रतिस्पर्धा

विराटनगर/ प्रमुख प्रतिपक्षी दलको रुपमा रहेको नेकपा (एमाले) को कोशी प्रदेशको अधिवेशन नजिकिएको छ । आगामी असोज १२ र १३ गतेका लागि तोकिएको अधिवेशनबाट अध्यक्ष बन्नका लागि तुलसी न्यौपाने, घनश्याम खतिवडा, विनोद ढकाल र टीकाराम चेम्जोङले आपूmलाई अघि सारेका बताइएको…

बी.पी.लाई सम्झिँदै साहित्य महोत्वस

काठमाडौँ/ नेपाली कांग्रेसले कांग्रेसका संस्थापक नेता एवम् साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको स्मरणमा साहित्यिक महोत्सव गर्ने भएको छ । यसका लागि सहमहामन्त्री बद्री पाण्डेको नेतृत्वमा ३८ सदस्यीय बी.पी. साहित्य महोत्सव मूल तयारी समिति गठन गरिएको जानकारी कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएका छन्…

छिमेकी रिझाउन प्रधानमन्त्रीलाई सकस

  मुख्य समाचार भक्तपुर/ प्रधानमन्त्री पुष्पकमल दाहाल तनावमा परेका छन् । सरकार संचालनमा पाइलैपिच्छे समस्या खेप्दै आएका दाहाल पछिल्लो समय छिमेकी राष्ट्रहरुलाई कसरी रिझाउने भन्ने कुराले सकसमा परेका बताइएको छ । खासगरी चीन भ्रमणको तयारीमा रहेका दाहाललाई चीनले हालै सार्वजनिक…