भक्तपुर l नेपाली काँग्रेस केन्द्रीय कार्यालयमा चार दिनसम्म बसेको केन्द्रीय कार्यसमितिको बैठक रस्साकस्सी पछि गत चैत्र १५ गते सम्पन्न भएको छ । बैठकले वाम लोकतान्त्रिक गठबन्धनलाई अवस्था र आवश्यकताअनुसार तल्लो तहबाटै निर्णय गरेर चुनावमा गठबन्धन गर्ने निर्णय गरेको छ ।…
