रुषा थापा सरकारले नयाँ आर्थिक वर्ष २०८२–०८३ को बजेट आउँदो जेठ १५ गते ल्याउँदैछ । नीति तथा कार्यक्रम केही दिनपछि ल्याइँदैछ । बजेट र नीति तथा कार्यक्रम कस्तो आउँछ ? यो सबैको चासोको विषय हो । बजारमा कोही बजेटमार्फत कर्मचारीको…
रुषा थापा सरकारले नयाँ आर्थिक वर्ष २०८२–०८३ को बजेट आउँदो जेठ १५ गते ल्याउँदैछ । नीति तथा कार्यक्रम केही दिनपछि ल्याइँदैछ । बजेट र नीति तथा कार्यक्रम कस्तो आउँछ ? यो सबैको चासोको विषय हो । बजारमा कोही बजेटमार्फत कर्मचारीको…
काठमडौं/ गत २०८२ वैशाख ८ गतेको मन्त्रिपरिषद बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अरिरिक्त समूहमा रहेका १४ सहित ४७ जना सहसचिवहरुको सरुवा र पदस्थापन गरेको छ । मन्त्रिपरिषद बैठकले २७ जनाको सरुवा र २० जनाको कामकाज सरुवा गरेको समाचार…
काठमाडौं / श्रम तथा रोजगार मन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार वैदेशिक रोजगार विभागको महानिर्देशकको जिम्मेवारी कमलप्रसाद भट्टराईले पाएका छन् । सहसचिव भट्टराईलाई २०८२ वैशाख १५ गतेको मन्त्रीस्तरिय निर्णय गरी पठाइएको हो । यसअघि गत २०८१ चैत्र २३ गते मन्त्रालयका वैदेशिक रोजगार…
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) छोटो दुरीको रमाइलो यात्राको तय हुने खालको साता छ । लामो समयदेखि भेट नभएका मित्र, आफन्त तथा घरपरिवारमा मानिससँग भेट हुँदा मन प्रशन्न रहनेछ । खाद्यान्न, गरगहना तथा निर्माण सामग्रीको व्यापारबाट मनग्गे धन लाभ हुने देखिन्छ । प्रणय…
भक्तपुर/ खड्गप्रसाद शर्मा ओलीको नेतृत्वमा बनेको वर्तमान सरकार बद्नामीको मार्गमा हिंड्न थालेको छ । नेपाली कांग्रेसको समेत साथ पाएर बनेको वर्तमान सरकारका प्रधानमन्त्री ओलीले सही दिशामा सरकारलाई चलाउन नसकेको आरोप लाग्दै आएको छ । आफ्नो प्रतिकूलको शब्द समेत सुन्न नरुचाउने…
भक्तपुर/ प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली सबैलाई चिढ्याउने कार्यमा लागि रहेको आरोप लाग्न थालेको छ । एकोहोरो स्वभावका भन्ने आरोप खेप्दै आएका ओली पछिल्लो समयमा आफू संयुक्त सरकारको प्रधानमन्त्री रहेको कुरालाई बिर्सिदै गएको भन्ने आरोप पनि लाग्न थालेको छ । वर्तमान…
रुषा थापा आम सर्वसाधारण प्रधानमन्त्री र गृहमन्त्रीसँग माग गर्छन्, ‘काठमाडौंको माइतीघरमा निषेधाज्ञा जारी गर्नुप¥यो ।’ केही समययता राजधानीमा विभिन्न समूहहरुले आन्दोलन गरिरहेका छन् । अहिले माइतीघर–बबरमहल सडकखण्डमा दिनहँु शिक्षकहरुको आन्दोलन हुन्छ । जसका कारण आम सर्वसाधारण मर्कामा परेका छन् ।…
काठमाडौँ/ एक दशकअघिको बहुचर्चित युनिटी घोटाला काण्डका नाइकेहरुलाई कानूनी कारबाही हुने भएको छ । सर्वोच्च अदालतले युनिटीका सञ्चालकहरूलाई दोषी ठहर गरी कैद तथा जरिवाना गर्ने फैसला गरेसँगै पीडितहरुले न्याय पाउने आशा जागेको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र तिलप्रसाद श्रेष्ठको…
काठमाडौँ/ जय नेपाल इन्टरन्याशनल फाउन्डेसनले नयाँ वर्षको अवसरमा विश्वभरका नेपाली माझ शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ । जय नेपाल इन्टरनेशनल फाउन्डेसनको ग्लोबल युथ नेटवर्कले भर्चुअल माध्यमबाट नयाँ वर्ष २०८२ को स्वागतसँगै शुभकामना आदान प्रदान गर्ने कार्यक्रम राखेको थियो…
भरतपुर/ काठमाडौंमा स्थापित ब्रेनब्रिज एजुकेसनले चितवनमा पनि आफ्नो सेवा बिस्तार गर्ने भएको छ । विदेशमा अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई परामर्श तथा सहजीकरण गर्ने उद्देश्यले यसरी बिस्तार गर्न लागिएको ब्रेनब्रिजले जनाएको छ । काठमाडौंको मध्यबानेश्वरमा सञ्चालनमा रहेको ब्रेनब्रिज एजुकेसनले चितवनमा विद्यार्थीहरुलाई…