काठमाडौं/ नेपाल मेडिकल कलेजद्वारा स्टाफ नर्स (सेविका) हरुलाई क्रिटिकल केयरको तालिम प्रदान गरिएको छ । कलेजले आफ्ना ३६ जना स्टाफ नर्सहरुलाई दुई दिने तालिम सञ्चालन गरेको हो । नर्सेस एशोसिएशन अफ नेपालसँगको समन्वयमा आयोजित तालिममा सहभागीहरुलाई मुटु रोग, सघन उपचार,…
