चिकित्सकहरुमाथि हातपाल

हेटौंडा/ हेटौंडामा दुईजना चिकित्सकहरुमाथि हातपात भएको छ । हेटौंडा उपमहानगरपालिका–१ स्थित सञ्चो हस्पिटलका चिकित्सकहरुमाथि हातपात भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्य सेढाइले जानकारी दिए । हस्पिटलका चिकित्सकहरू विकास थापा र प्रशान्त विडारीमाथि एचडीयु वार्डमा बुधबार कुटपिट भएको हो । एक…

बी.पी. महोत्सव असोज ३ मा

ललितपुर/ बी.पी. साहित्य महोत्सवको अन्तिम दिनको कार्यक्रम असोज ३ गते गरिने भएको छ । नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको मंगलबार निधनका कारण महोत्सवको अन्तिम दिनको कार्यक्रम स्थगित गरिएको थियो । संविधान दिवसको दिन हुने उक्त कार्यक्रम पार्टी कार्यालयको प्रांगणमा…

नेम्वाङको अन्त्येष्टिमा राजकीय सम्मान

मुख्य समाचार भक्तपुर/नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ हिजो विहीबार पशुपतिनाथको मन्दिरस्थित आर्यघाटमा अन्त्येष्ठी गरिएको छ । नेम्वाङको अन्त्येष्ठीमा प्रधानमन्त्री पुष्पकमल दाहाल, एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओली लगायतका नेताहरुले अन्तिम श्रद्धाञ्जलि दिएका थिए । त्यसअघि नेम्वाङको पार्थीव…

देउवाले शशांक रोज्दा इतरपक्ष गोलबद्ध हुँदै

काठमाडौं/ नेपाली काँग्रेसको १५औं महाधिवेशन आउन अब २७ महिना मात्र बाँकी छ । उमेरका कारण १५ औं महाधिवेशनमा वर्तमान सभापति शेरबहादुर देउवा फेरी सभापति बन्न सक्ने छैनन् । त्यसमाथि काँग्रेस विधानमा दुईपटक भन्दा बढी सभापित बन्न नपाइने व्यवस्था छ ।…

उपभोक्ताको रोजाइमा रोजाइ ट्रेडर्स

काठमाडौं/ नेपाली बजारमा नेपालीलाई वास्तविक मूल्यमा रोजाइ अनुसारका मूल्यमा विभिन्न पोशाक (लुगा) हरु उपलब्ध गराउने कार्यमा लागेका छन्– अरविन्द कुमार महतो । तराईको महोत्तरी जिल्लामा जन्म भएका अरविन्द पछिल्लो समय काठमाडौंलाई आफ्नो कर्मथलो बनाई सस्तोमा राम्रो पोशाक उपभोक्तालाई दिन उनी…

नवदुर्गा सहकारीको फिर्ता गर्ने प्रतिवद्धता

पिएमणि भट्टराई इनरुवा / श्री नवदुर्गा बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक र संस्थामा आवद्ध बचतकर्ताहरुको चार घण्टा लामो वार्ता ठोस निष्कर्षमा नपुगे पनि संस्थाले बचत फिर्ता गर्ने प्रतिवद्धता जनाएको छ । सोमबार इनरुवामा सहकारी डिभिजन कार्यालय कोशी प्रदेशका प्रमुख…

भूमि अधिकारबाट वञ्चित हुनु नपर्ने मन्त्रीको दाबी

काठमाडौँ/ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ चौधरीले अब कोही पनि भूमिहीन नेपाली नागरिक भूमि अधिकारबाट वञ्चित हुनु नपर्ने बताएकी छन् । सोमबार नवलपरासी (पश्चिम ) मा भूमिहीन सुकुम्वासीहरूलाई जग्गाधनी लालपुर्जा प्रदान गर्दै उनले भनिन्, ‘सरकारले भूमिहीन…

वन तथा भूसंरक्षण विभाग :जैविक विविधता संरक्षणः पृथ्वीमा जीवनको दिगोपन

जैविक विविधता अर्थात् पृथ्वीमा जीवन स्वरुपहरुको अविश्वसनीय विविधता एक खजाना हो जसले जीवनलाई कायम राख्छ । यसले सबैभन्दा सानो सूक्ष्म जीवहरुदेखि ठूला स्तनपायीहरुसम्म सबैलाई समेट्छ र हाम्रो ग्रहको स्वास्थ्य र सन्तुलन कायम राख्न मौलिक भूमिका रहेको हुन्छ । तर, मानवीय…

भुटान एयरलाइन्सले काठमाडौं उडान गर्ने

काठमाडौं/ भुटानको पहिलो निजी एयरलाइन्स, भुटान एयरलाइन्सले भदौ ३० गतेदेखि काठमाडौंमा उडान गर्ने भएको छ । उक्त एयरलाइन्सको नेपालको आधिकारिक जनरल सेल्स एजेन्ट (जीएसए) सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेसले यो कुराको जानकारी दिएको हो । नेपालमा साताको चार उडान हुने जानकारी…

पूर्वमा एमालेको नेतृत्वमा प्रतिस्पर्धा

विराटनगर/ प्रमुख प्रतिपक्षी दलको रुपमा रहेको नेकपा (एमाले) को कोशी प्रदेशको अधिवेशन नजिकिएको छ । आगामी असोज १२ र १३ गतेका लागि तोकिएको अधिवेशनबाट अध्यक्ष बन्नका लागि तुलसी न्यौपाने, घनश्याम खतिवडा, विनोद ढकाल र टीकाराम चेम्जोङले आपूmलाई अघि सारेका बताइएको…