प्रकाश रायमझी नेपाली सेनाले महाशिवरात्रिको अवसर पारेर सेना दिवस मनाउँदै आएको छ । नेपाली सेनाले भूगोलको मात्र रक्षा गरेको छैन, परम्परागत मूल्यमान्यता, धर्म संस्कृति एवं मौलिक परम्परालाई पनि जोगाएको छ । महाशिवरात्रिमा सेना दिवस, घोडेजात्रा, बडादशैँमा फूलपाति आदि महत्वपूर्ण पर्वलाई…
