नेपाल सरकारले २०७५ पुस २७ गते भूमि व्यवस्थापनलाई लिएर गरेको निर्णय दुइटै सदनबाट पारित ग¥यो । मुलुकभरका जग्गा १० वर्गमा वर्गीकरण गर्ने र उब्जनी हुने जग्गामा घर बनाउन नदिने निर्णय पनि त्यहि बेला पारित भयो । पारित गरेको उक्त निर्णय…

नेपाल सरकारले २०७५ पुस २७ गते भूमि व्यवस्थापनलाई लिएर गरेको निर्णय दुइटै सदनबाट पारित ग¥यो । मुलुकभरका जग्गा १० वर्गमा वर्गीकरण गर्ने र उब्जनी हुने जग्गामा घर बनाउन नदिने निर्णय पनि त्यहि बेला पारित भयो । पारित गरेको उक्त निर्णय…
यतिखेर हाम्रा नगर तथा गाउँहरुमा चुनावको रौनक निक्कै बढेको छ । राजनीतिक दलहरु गाउँगाउँ टोल टोलमा विभिन्न समितिहरु गठन गर्दै हिंडेका समाचार तथा तस्वीरहरु सामाजिक संजालमा बग्रेल्ती देख्न पढ्न पाइन्छन् । चुनाव लागेसँंगै दलहरु जसरी गाउँगाउँ टोल टोलमा सकृय हुन्छन्,…
एउटा हुर्कदै गरेको सानो छोरा ः (आमाको नजिक गएर) आमा, म कहिले ठूलो हुन्छु, जब म तपाईलाई सोधे बिना नै घरबाट बाहिर निस्कन सक्छु ? आमाः तिमीलाई ठूलो हुन निक्कै समय लाग्छ छोरा किनकि त्यति ठूलो त अहिलेसम्म तिम्रो बुबा…
नेपाल सरकारले नेपाली कलाकारहरुलाई राष्ट्रिय गहना भनेर सम्मान गर्ने गरेको छ । कलाकारहरु राष्ट्रको प्रतिष्ठा हुन् भन्ने सरकारको बुझाइ छ । फिल्म, टेलिश्रृंखलामा अभिनय गर्नेदेखि लिएर म्युजिक भिडियो खेल्ने, गीत गाउनेलगायतका सबैलाई कलाकारमा मानिन्छ । उनीहरुलाई सरकारले बाँचुञ्जेल त सम्मान…
नेपालमा जति पनि सवारी साधन छन् तीमध्ये अधिकांश पेट्रोल–डिजेलबाट चल्छन् । विद्युत र ग्यासबाट चल्नेको संख्या निकै न्यून छ । मुलुकभर झण्डै ४२ लाखको संख्यामा इन्धनबाट चल्ने सवारी साधन दर्ता छन् । यी सवारी साधन चल्न इन्धन त चाहिनै हाल्छ,…
एउटा राजनीतिक दलका नेताले आपूm असल देखिनका लागि अर्को दलका नेतालाई आरोप–प्रत्यारोप तथा गालीगलौज गरेको सुन्दा मलाई मेरा बालसखा जीवन पोख्रेलको याद आयो । हामी ३–४ कक्षातिर पढ्दा हुनुपर्छ जीवनले आफ्नो कपीमा पेन्सिलले एउटा धर्को तानेर देखाउँदै, रमेश यो धर्कोलाई…
नेपाल सरकारले खाडी मुलुक जान फ्रि टिकट र फ्रि भिसाको व्यवस्था गरेको छ । २०७१ सालमा मुलुकको प्रधानमन्त्री सुशील कोइरालाको सरकारले यो निर्णय गप्यो । त्यसैगरी, म्यानपावरले डकुमेण्ट मिलाइदिएबापत १० हजार लिनपाउने भनेर राजपत्रमा प्रकाशन भयो । सरकारले यो निर्णय…
अनुसा थापा मुलुकभरका हजारौ सर्वसाधारण आफ्नो काम लिएर दैनिक राजधानी भित्रिन्छन् । उपत्यकाभित्र बस्ने मानिसहरु पनि आफ्नो कामकाजको लागि एक ठाउँबाट अर्को ठाउँ जान्छन् । अधिकांश गाउँ सरकारी कामकाज वा रोजगारीका लागि उपत्यका भित्रिएकाहरुलाई बाटो काट्नसमेत सकस हुन्छ । काठ्माडौं,…
अनुसा थापा काठमाडौं | २०७४ सालमा भएको स्थानीय चुनावमा काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) पदमा उठ्दाखेरि काठ्माडौंका मेयर विद्यासुन्दर शाक्यले मत माग्दा सर्वसाधारणसँग विभिन्न वाचा गरेका थिए । उनले आफु मेयर भएको सय दिनमा एक सय एक काम गरेर देखाउँछु भनेर…