मेडिकल कलेजका शेयरधनीलाई बोनस

काठमाडौं/ नेपाल मेडिकल कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको क्षेत्रलाई व्यावसायिक रुपमा मात्र हेर्न नहुने बताएका छन् । मेडिकल कलेजहरुले प्रदान गर्दै आइरहेको चिकित्सा शिक्षा र स्वास्थ्य सेवाले समाज र राष्ट्रप्रति नै योगदान गरेको बताउँदै अध्यक्ष…

शान्ति आधारभूतको ६८ औँ वार्षिकोत्सव

पोखरा / पोखरा महानगरपालिकाको वडा नं. ३०, शिशुवास्थित शान्ति आधारभूत विद्यालयको ६८ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त अधिकारीको अध्यक्षतामा वसन्त पञ्चमीको दिन सो कार्यक्रम भएको थियो । कार्यक्रमका प्रमुख अतिथि वडा…

वैदेशिक अध्ययनमा बाहिरियो ५६ अर्ब ८३ करोड

काठमाडौँ/ वैदेशिक अध्ययनका लागि नेपाली विद्यार्थीले झण्डै ५६ अर्ब ८३ करोड बराबर खर्च गरेका छन् । यो विवरण चालू आर्थिक वर्षको छ महिनाको रहेको भनी नेपाल राष्ट्र बैंकले जनाएको छ । गत वर्षको सोही अवधिको तुलनामा यो रकम दुई अर्ब…

मेडिकल शिक्षा नेपाली भाषामा किन पढ्न सकिंदैन ?

डिल्ली अम्माई सबै भाषा हृदय वा आत्माका भाषा हुँदैनन् । केवल मातृभाषा नै सबैभन्दा आत्मीय र गहिरो सम्बन्ध जोड्ने भाषा हो । मेरो सन्दर्भमा, हिन्दी, उर्दू, अंग्रेजी र डच मेरा कामकाजी भाषा भएकाले प्रिय छन् । काममा डच बोल्नुपर्छ, अनुसन्धानमूलक…

बालनाटक महोत्सवमा १४ वटा नाटक छनोट

काठमाडौँ/ सोह्रौँ राष्ट्रिय बालनाटक महोत्सव तथा बाल लघु चलचित्र प्रदर्शनी २०८१ का लागि १४ वटा नाटक छनोट भएका छन् । प्रदर्शनीकालागि भनी दुई दर्जन नाटक दर्ता भएका बताइएको छ । तीमध्येबाट महोत्सवमा अन्तिम मञ्चनका लागि १४ वटा छनोट गरिएका आयोजकले…

विकासका लागि बालसाहित्य

अनुराधा बालसाहित्य सम्बन्धी लेख तथा छलफलका विषय र बहसहरू प्रायः एकै प्रकारका हुन्छन् । जस्तैः ‘बालबालिकामा बालसाहित्यका पुस्तक पढ्ने बानी बसाल्ने ?’ वा ‘पठन संस्कृतिको विकास कसरी गर्ने ?’ यी उचित प्रश्नहरू हुन् । बालसाहित्यको क्षेत्रमा अहिलेसम्म देखिएका सकारात्मक पक्षहरू…

संसारीदेवी विद्यालयमा कम्युटर प्रयोगशाला

काभ्रेपलाञ्चोक/ काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ जोरसल्लास्थित संसारीदेवी आधारभूत विद्यालयमा कम्प्युटर प्रयोगशालाको स्थापना गरिएको छ । अमेरिकन संस्था ‘आर स्टार फाउन्डेसन’ को सहयोगमा १५ वटा कम्प्युटर सहितको प्रयोगशाला स्थापना गरिएको हो । यसैगरी पाँचवटा स्मार्ट टिभी, स्मार्टबोर्ड, ल्यापटप, प्रोजेक्टर, फोटोकपी मेसिन तथा…

विद्यालय जाने बालबालिकामा ‘स्क्रीन समय’को प्रभाव

खिम लामिछाने काजी आजको डिजिटल युगमा मोबाइल फोन, ट्याब्लेट, आइप्याड, प्लेस्टेशन, कम्प्युटर, र टेलिभिजन जस्ता स्क्रीनको प्रयोग सामान्य हो । यसले बालबालिकाहरूको जीवनमा गहिरो प्रभाव पारिरहेको छ । विशेषगरी विद्यालय जाने बालबालिकामा, धेरै समय स्क्रीनमा बिताउने चलन बढ्दो छ ।…

बालसाहित्य समाजको राष्ट्रिय सम्मेलन

घोराही/ नेपाल बालसाहित्य समाजको २९औं राष्ट्रिय सम्मेलन दाङको घोराहीमा सम्पन्न भएको छ । गत शुक्रबार र शनिबार सम्पन्न सम्मेलन भव्य र सभ्य रुपमा सम्पन्न भएको स्थानीय मूल आयोजक समितिका सदस्य सचिव सूर्य बि.सि.ले जानकारी दिए । गत शुक्रबार भएको उद्घाटनसत्रको…

बालसाहित्यको विकासमा अभिभावकको भूमिका

ललिता शर्मा १.विषय प्रवेश शिक्षाको विकास मानव सभ्यताको विकाससँगै भएको पाइन्छ । मानव सभ्यताको विकासको आधारमा शिक्षाको विकासलाई व्याख्या गर्न सकिन्छ । प्राचीनकालमा पनि शिक्षाको महत्व निकै थियो । विद्या अर्थात् शिक्षा आर्जन नगर्ने वा गर्न नचाहने व्यक्तिलाई पशुसँग तुलना…