धनबहादुर मगर अखिल नेपाल किसान महासंघ क्रान्तिकारी केन्द्रको तेस्रो पूर्ण बैठक यहाँ सम्पन्न भएको छ । उक्त बैठकका प्रमुख अतिथिमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल थिए । सो बैठकमा दाहालले अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) आफ्नो लागि जन्मस्थल जत्तिकै भएको…
