लुम्विनीमा ‘डिजी स्कुल अवार्ड २०८३’

बुटवल/ लुम्बिनी प्रदेशको बुटवलमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न भएको छ । डिजी स्कुल ग्लोबलको आयोजनामा तथा टेकपाइला इनोभेसनको सहकार्यमा सम्पन्न कार्यक्रममा उत्कृष्ट विद्यार्थी, शिक्षक तथा प्रविधिमैत्री शैक्षिक संस्थाहरूलाई सम्मान गरिएको बताइएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै डिजी ग्रुपका अध्यक्ष…

‘बिर्सुँ कसरी ……..’ सार्वजनिक

नवराज गौतमको जीवन भोगाइमा आधारित मार्मिक लोकगीत ‘बिर्सुँ कसरी …..’ को म्युजिक भिडियो मोतीराज खनालको अफिसियल युट्युबमार्फत सार्वजनिक गरिएको छ । सानुको सम्झनामा तयार गरिएको यो गीतले प्रेम, पीडा र बिछोडको गहिरो अनुभूति प्रस्तुत गरेको बताइएको छ । गीतमा चर्चित…

अब २०८३ मा कस्ता चलचित्र ?

स्पन्दन भट्टराई वि.सं. २०८२ नेपाली चलचित्र उद्योगका लागि “मिश्रित संकेत” बोकेको वर्षका रूपमा समाप्त हुँदै छ । बक्स अफिसमा केही चलचित्रले उल्लेखनीय सफलता हासिल गर्दा धेरै चलचित्रहरू दर्शकसम्म पुग्नै नसकी ओझेलमा परेको पाइएको छ । यही अनुभवले अब २०८३ सालका…

‘एक मुठ्ठी बादल’ मा रेल घुम्यो घुम्तीमा

काठमाडौं/ जेठ १ गतेलाई प्रदर्शन मिति तोकेको चलचित्र ‘एक मुठ्ठी बादल’ मा समावेश गीत ‘रेल घुम्यो घुम्तीमा ……….’ सार्वजनिक गरिएको छ । गीतमा आँचल शर्मा, निशा शर्मा, उषा रजक र सहयोग अधिकारी फिचर्ड छन् । सुमित पाठकको संगीतमा मीना पोखरेल…

‘राम नाम सत्य’ प्रदर्शनीको तयारीमा

काठमाडौं/ नयाँ वर्षको अवसर पारेर यही चैत्र २७ गते रिलीज हुने चलचित्र ‘राम नाम सत्य’ एकल रिलिजका कारण चर्चामा आएको छ । सोही मितिमा रिलिज हुने भनिएका अन्य नेपाली चलचित्र पछि सरेपछि माइकल चन्दद्वारा निर्देशित यो चलचित्रले एकल प्रदर्शनको अवसर…

निफमा ‘रसियन फिल्म डेज’ हुने

काठमाडौं/ चैत १९ देखि २३ सम्म हुन लागेको नवौं संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा पाँच रसियन फिल्महरू स्क्रिनिङ हुने भएका छन् । ‘रसियन फिल्म डेज नेपाल २०२६’ कार्यक्रम अन्तर्गत निफले पाँच रसियन फिल्महरू स्क्रिनिङ गर्न लागेको आयोजकले बताएको…

सिड्नीमा ‘होली धमाका’ हुँदै

अष्ट्रेलिया/ अष्ट्रेलियाको सिड्नीमा ‘होली धमाका’ आयोजना हुने भएको छ । २८ फेब्रुअरी अर्थात भोलि शनिबार ग्रानभिल पार्कमा होली हंगामा हुने अर्बन नेप्लिज कम्युनिटीका अध्यक्ष अरुणचन्द्र श्रेष्ठले जानकारी दिएका छन् । रङको चाड होली मनाउन आउनेमध्येका भाग्यशाली विजेताले इन्डोनेसियाको बाली जान…

अस्ताए लोकगायक कमल विके

काठमाडौं/ लोकगायक तथा सञ्चारकर्मी कमल विके निर्मोहीको निधन भएको छ । उनी विगत केही वर्षदेखि मिर्गौला सम्बन्धी समस्याका कारण अस्वस्थ रहँदै आएका बताइएको छ । परिवारजनका अनुसार उनको मंगलबार साँझ निधन भएको तथा बुधबार अन्त्येष्ठी गरिएको थियो । ‘त्यो माडी…

‘रमिताको पिरती’ को प्रदर्शनी जारी

काठमाडौं/ चलचित्र ‘रमिताको पिरती’ लाई तत्कालको लागि प्रदर्शनीको लागि मार्ग प्रशस्त भएको छ । पाटन उच्च अदालतले यसमाथि दायर मुद्दामा सुनुवाइ गर्दै तत्काल अन्तरिम आदेश दिनु नपर्ने ठहर गरेपछि यस्तो अवस्था आएको हो । न्यायाधीश लालबहादुर कुँवरको एकल इजलासले चलचित्र…

तुलसी घिमिरेको ‘पहाड’ प्रदर्शनीको घोषणा

काठमाडौं/ अभिनेता तथा निर्देशक तुलसी घिमिरेको निर्देशनमा बनेको चलचित्र पहाड आगामी वर्ष २०८३ साल बैशाख १ गते अर्थात् नयाँ वर्षको दिनदेखि प्रदर्शनीमा आउने भएको छ । यो चलचित्रमा युवा जनशक्ति विदेश पलायन हुँदा सुनसान बन्दै गएका पहाडी बस्ती र त्यसले…