गीतालाई चलचित्र पत्रकारिता पुरस्कार

काठमाडौं/ सञ्चारकर्मी गीता अधिकारीलाई ‘रेखा फिल्मस् छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । काठमाडौंको कीर्तिपुरमा रहेको कीर्तिपुर सिनेप्लेक्समा हालै एक विशेष समारोहबीच उहाँलाई सो पुरस्कार प्रदान गरिएको हो । प्रिज्मा डी.सिने अवार्ड १६औं संस्करणमा अधिकारीलाई ‘रेखा फिल्मस् छायाँछवि चलचित्र…

अजय देवगनको छोराले गरे ‘डेब्यु’

काठमाडौं/ हिन्दी सिनेमाका चर्चित अभिनेता अजय देवगनका छोरा युग देवगनले बुबाको पाइला पछ्याउँदै अब युगले पनि चलचित्री दुनियाँमा डेब्यु गर्दैछन् । अजय देवगन र युग देवगनले आगामी हलिउड चलचित्र ‘कराटे किडः लेजेन्ड्स’ को हिन्दी संस्करणमा सँगै आवाज दिएका छन् ।…

केज पार्टनर्स मिट २०२५

चितवनं/ सत्यदीप इन्टरनेसनलले केज पार्टनर्स मिट २०२५ सफलतापूर्वक सम्पन्न गरेको छ । केज ब्याट्रीको नेपालका लागि आधिकारिक वितरक तथा नेपालको अटोमोटिभ स्पेयर पार्ट्स वितरणको क्षेत्रमा ख्यातिप्राप्त कम्पनी हो । गत जेठ २ गते (मे १६) चितवनको सौराहास्थित पार्क सफारी रिसोर्टमा…

‘रंगी’ लण्डनमा प्रदर्शनी हुने

लण्डन/ अभिनेता सलोन बस्नेतको पहिलो निर्माण रहेको चलचित्र ‘रंगी’ आजदेखि बेलायतको राजधानी लण्डनमा प्रदर्शनी हुने भएको छ । लण्डनका २७ वटा हलमा चलचित्र प्रदर्शनी हुने भएको हो । महारानी प्रोडक्सनका विक्रम जोशीले चलचित्रलाई लण्डनमा वितरणको जिम्मा लिएका हुन् । लण्डनमा…

‘मनका तरङ्ग’ को लोकार्पण

काठमाडौँ/ कवि तथा गीतकार अलका मल्लको कृति ‘मनका तरङ्ग’ को लोकार्पण गरिएको छ । मल्लको सिर्जनाको प्रशंसा गर्दै लोकार्पण समारोहमा उपस्थितहरुले यसलाई मौलिक र सरल शैलीमा लेखिएको बताउनु भयो । प्रा.डा. सन्तकुमार वस्तीले कृतिमा रहेको मौलिकता र सरलताको प्रशंसा गर्दै…

रूपको मूल्य

बालकृष्ण सम ज्ञानेश्वर गौचर जाने बाटोमा प्रमोदप्रसादको दुईतले झिंगटीको छाना भएको घर थियो । त्यसको वरिपरि चार रोपनी जग्गा थियो । त्यसमा प्रमोदप्रसादको स्त्री सानीबज्यैले राम्ररी कुलो काटीकाटी बारी बनाएकी थिइन् । प्रमोद पचपन्न वर्षसम्ममा पाको भइसकेका पण्डित र दार्शनिक…

कविताः आमाको मीठो सम्झना

बी.के. दुर्गा जसको साथमा ममतामयी आमा हुन्छिन् ऊ कहिल्यै गरीव हुँदैन जसको साथमा पीडा सुनिदिने आमा हुन्छिन् ऊ कहिल्यै गरीव हुँदैन दिल खोलेर रुनका लागि त उत्तम काख आमाकै हो जसको साथमा प्यारको सागर आमा हुन्छिन्, ऊ कहिल्यै गरिब हुँदैन…

‘महाराजधिराज’ बाट पुनरागमन गर्दै रमेश उप्रेती

काठमाडौं/ अभिनेता रमेश उप्रेतीलाई करिब सात वर्षपछि चलचित्रमा पुनरागमन गर्ने अवसर मिलेको छ । परिच्छेद सेनको निर्देशनमा बन्न लागेको चलचित्र ‘महाराजधिराज’ मा उनी देखिने भएका हुन् । चलचित्रको मुख्यमध्ये एक भूमिकामा उपे्रतीलाई अनुबन्धित गरिएको निर्माताले जानकारी दिएका छन् । आफैंले…

‘जार’ मा बाघका लागि दुई करोड खर्च

चलचित्र ‘जार’ को ट्रेलरमा अभिनेता सौगात मल्ललाई बगरमा अजंगको बाघले लतारेको दृश्य देख्न सकिन्छ । उक्त बाघ वास्तविक भने होइन । भिएफएक्सबाट बाघ तयार गरिएको बताइएको । ट्रेलर हेर्दा बाघ वास्तविकजस्तो देखिन्छ । बाघ तयार गर्न निर्माताले समय र रकम…

‘अञ्जिला’ को ५१ दिने यात्रा

काठमाडौं/ मिलन चाम्स निर्देशित चलचित्र ‘अञ्जिला’ले प्रदर्शनीको ५१ दिन पूरा गरेको छ । फागुन २९ गतेबाट नेपालसहित विश्वभर प्रदर्शनी भईरहेको ‘अञ्जिला’ ले गएको शुक्रबार सशस्त्र प्रहरी बल हलचोकमा भव्य कार्यक्रम गरी ५१ दिनको कार्यक्रम मनाएको हो । कार्यक्रममा बोल्दै चलचित्रका…