हेम अधिकारी एकपटक ब्रह्माजीलाई आपूmले सिर्जेका मानिसहरू धेरै तहैतह भएर किचलो गर्न थालेछन् बरु गएर एकखेप तह मिलान पो गरिदिनुप¥यो भन्ने मनसुबा भएछ । धेरै पर्खिनु हुन्न भनेर पृथ्वीतिर झरेछन् । माथिबाट ओरालो लागेपछि हेर्दैहेर्दै चारैतिर विहङ्गावलोकन गर्दै पहिले कहाँ…
