श्रीमद्भगवद्गीतामा भगवान श्रीकृष्णले दिनु भएको दिव्य उपदेश

रोशन ज्ञवाली मानव सभ्यताको इतिहासमा केही यस्ता ग्रन्थ छन्, जसले समय, स्थान र परिस्थितिको सीमा नाघेर पुस्तौँपुस्तालाई मार्गदर्शन गरिरहेका छन् । त्यस्ता ग्रन्थहरूमध्ये श्रीमद्भगवद्गीता एक अनुपम र कालजयी कृति हो । महाभारतको भीषण युद्ध शुरु हुन लाग्दा कुरुक्षेत्रको रणभूमिमा अर्जुन…

कांग्रेसः एकताको बाटो कि विभाजनको जोखिम ?

चन्द्रप्रसाद लुइँटेल नेपालको लोकतान्त्रिक आन्दोलन, प्रजातान्त्रिक मूल्य र संवैधानिक विकासको इतिहासलाई नियाल्दा नेपाली कांग्रेसको भूमिका सबैभन्दा महत्वपूर्णमध्ये एक मानिन्छ । राणा शासनविरुद्धको आन्दोलनदेखि पञ्चायत विरोधी संघर्ष, २०४६ सालको जनआन्दोलन, २०६२/६३ को जनआन्दोलन हुँदै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनासम्म आइपुग्दा कांग्रेसले नेपालको…

व्यवसाय योजना, परियोजनाको पहिचान तथा सफलता कसरी ?

गम्भीर बहादुर हाडा, अधिवक्ता तथा सह–प्राध्यापक, अर्थशास्त्र भक्तपुर बहुमुखी क्याम्पस-अवकासप्राप्त) व्यावसायिक परियोजनाले आउँदा दिनका लािग लागि कार्यक्रमको तर्जुमा गर्ने कुरा मात्र समेट्दैन । व्यवसायको प्रकृति, सम्भाव्य चुनौती र आशातीत सफलताबीच रहेर क्रियाकलापलाई प्रभावकारी बनाउने पूर्व खाका पनि प्रदान गर्दछ ।…

मननीय कुरा

  तिमीले प्रयास गर्न छोड्यौ भने मात्रै असफल हुन्छौ । – अल्बर्ट आइन्स्टाइन सफलता सानो–सानो प्रयासहरूको जोड हो, जुन दिनदिनै दोहोरिन्छ । – रोबर्ट कोलियर तिम्रो भविष्य आज तिमीले गर्ने काममा निर्भर हुन्छ – महात्मा गान्धी ठूलो लक्ष्य हासिल गर्न…

नोबल पुरस्कार के हो ?

स्पन्दन भट्टराई नोबेल पुरस्कार मानव सभ्यताको उत्कृष्ट उपलब्धिहरूलाई सम्मान गर्ने विश्वकै प्रतिष्ठित पुरस्कार हो । यसको इतिहास केवल पुरस्कार वितरणको कथा मात्र होइन, मानवताको उन्नति, ज्ञानको विस्तार र शान्तिको खोजसँग जोडिएको एउटा प्रेरणादायी यात्रा पनि हो । यस पुरस्कारको शुरुवात…

नेपालमा औद्योगिक विकासः सम्भावना र चुनौती

मनोज कुमार पोखरेल कुनै पनि देशको आर्थिक समृद्धिको आधार कृषि, उद्योग र सेवा क्षेत्रको सन्तुलित विकासमा निर्भर हुन्छ । कृषि प्रधान अर्थतन्त्रबाट आधुनिक र आत्मनिर्भर अर्थतन्त्रतर्फ उन्मुख हुन उद्योग क्षेत्रको महत्वपूर्ण भूमिका रहन्छ । उद्योगले उत्पादन बढाउने मात्र होइन, रोजगारी…

खानेपानी र वातावरणीय सरसफाइको आवश्यकता तथा महत्व

गम्भीर बहादुर हाडा अधिक्ता तथा सहप्राध्यापक,अर्थशास्त्र भक्तपुर बहुमुखी क्याम्पस (अवकासप्राप्त) पानी मानव जीवनको आधार हो । यतिबेला मधेशबासीलाई स्वच्छ पिउने पानीको अभावसँगै सिँचाइ र सरसफाइको लागि आवश्यक पानीको हाहाकार झेल्नुपरेको छ । यस संकटको जरा केवल प्राकृतिक स्रोतको सीमिततामा छैन,…

मननीय कुरा

“आत्मज्ञान नै सबै समस्याको सुरुवात र अन्त्य हो ।” — जिद्दु कृष्णमूर्ति “जो आफ्नो भाग्यमा सन्तुष्ट छ उ नै धनी मान्छे हो ।” – दार्शनिक लाओ त्सु “जसले आफैमाथी विश्वास गर्छ उसले अरुलाइ मनाइ रहनु पर्दैन । जो स्वयंप्रति संतुष्ट…

हाम्रा परम्परागत खानाको महत्व

रोशन ज्ञवाली मानिसको स्वास्थ्य, जीवनशैली र आयुमा सबैभन्दा ठूलो प्रभाव पार्ने तत्वमध्ये खानपान पनि एक हो । स्वस्थ शरीर, सन्तुलित मानसिक अवस्था र सक्रिय जीवनका लागि पोषणयुक्त भोजन अपरिहार्य मानिन्छ । नेपाली समाजमा परम्परादेखि प्रयोग हुँदै आएका विभिन्न प्रकारका खाद्य…

निष्कृय खातामा हैन, सम्पत्तिको स्रोत खोज !

अनुसा थापा सर्वसाधारणले आफ्नो सम्पत्ति बेचेर, जागिर खाएर, विदेश गएर कमाएको रकम बैंक, फाइनेन्स, सहकारी, लघुवित्तमा राखेका छन् । बैंकमा सुरक्षित रहन्छ र थोरै भए पनि ब्याज आउँछ भनेर सर्वसाधारणले पैसा बचत गरेका हुन् । बचतकर्ताको बचत बैंक तथा वित्तीय…