कर बढाउन रोक, भाडा बढाउन दबाब !

अनुसा थापा यातायात व्यवसायीले ३२ वटा शीर्षकमा ३५ वर्षदेखि सरकारलाई राजश्व बढाउन दिएको छैन । यात्रुसँग लिनुपर्ने भाडाचाहिँ पटकपटक बढाएका छन् । ३५ वर्षअघि दुई रुपियाँ लिने रुटमा अहिले पाँच सय रुपियाँ भाडा असुल्छन् । लामो र छोटो रुटमा सञ्चालित…

सुनको इतिहासदेखि वर्तमानसम्मको यात्रा

स्पन्दन भट्टराई मानव सभ्यताको विकाससँगै निरन्तर रूपमा आकर्षण, शक्ति र समृद्धिको प्रतीक बनेको धातु हो सुन । चम्किलो पहेँलो रंग, आगोले नष्ट नहुने गुण, लचिलोपन र दुर्लभताका कारण सुनलाई प्राचीन कालदेखि नै “अमूल्य धातु” को रूपमा सम्मान गरिँदै आएको पाइन्छ…

राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) यो हप्ता तपाईंका लागि ऊर्जा र उत्साहले भरिएको रहनेछ । नयाँ योजना शुरु गर्न तथा पुराना अधुरा काम पूरा गर्न उपयुक्त समय छ । पेशागत क्षेत्रमा जिम्मेवारी बढ्न सक्छ, जसले…

सम्पत्ति छानविनसँगै उठ्ने प्रश्नहरु

चन्द्र प्रसाद लुइँटेल नेपालमा सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणको बहस नयाँ होइन । पछिल्लो समय सरकारले सम्पत्ति छानविनलाई प्राथमिकतामा राख्ने घोषणा गरेसँगै यो विषय पुनः केन्द्रमा आएको छ । विशेषगरी हालका प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार र गृहमन्त्रीद्वारा शुरु गरिएका…

मोहित बनाउने चित्लाङ यात्रा

विष्णु गिरी ‘निश्चल’ जीवनमा धेरै घटनाहरु घटने गर्छन,् कसैलाई क्यामेरामा कैद गर्न सकिन्छ कसैलाई सकिँदैन । कैद गर्न सकिएकाहरूले हाम्रो मस्तिष्क र जीवनलाई सदैव ऊर्जाशील बनाउन सहयोग गर्छन् । हामी जहिले पनि खुशी हुन चाहन्छौ तर आफू खुशी हुन अरुलाई…

अर्थतन्त्र चलायमान बनाउन बालेनले के गर्लान् ?

रुषा थापा भक्तपुर/ लिटिल बुद्धका नामले चर्चित रामबहादुर वम्जन दुई वर्षअघि पक्राउ परे । काठमाडौंको बुढानीलकण्ठस्थित निवासबाट समातिएका उनको घरबाट तीन करोड बढी रकम बरामद गरिएको थियो । त्यस्तै, गोंगबुस्थित एक घरबाट तीन करोड र भक्तपुरको सूर्यविनायक नगरपालिका–४, दधिकोटमा पनि…

नेपालको वातावरणः चुनौती र समाधानका बाटाहरु

कौशल कुमार भट्टराई हामी नेपाली सानैदेखि आफ्नो देशलाई प्रकृतिले धन्य भएको देश भनेर गर्व गर्छौँ । हिमाल, पहाड, जंगल, नदी, हरियाली— सबैभन्दा सुन्दर प्राकृतिक दृश्य यहाँ पाइन्छ । आजको वास्तविकता हेर्दा त्यो सुन्दरता झल्झली मात्र छैन; हामीलाई धेरै गम्भीर चुनौतीका…

सम्पत्तिको वितरणमा असमानता ः समस्या र समाधानका उपायहरु

— गम्भीर बहादुर हाडा अधिवक्ता तथा सह–प्राध्यापक, अर्थशास्त्र भक्तपुर बहुमुखी क्याम्पस (अवकासप्राप्त) असमानताको वर्ग, जात, भाषा, क्षेत्र, लिंग, संस्कृति, असमानता, जातीय असमानता आदि देख्न सकिन्छ । त्यसैगरी वर्गीय असमानता पनि व्यापक रुपमा रहेको देखिन्छ । असमानताको वर्गीय आयामलाई तल प्रस्ट…

रास्वपा सरकारले तलबभत्ता बढाउने चर्चा !

रुषा थापा भक्तपुर/ संवैधानिक व्यवस्थाअनुरुप संघीय सरकारले जेठ १५ गते बजेट ल्याउनुपर्छ । त्यसैले, आगामी आर्थिक वर्ष २०८३–०८४ को बजेट ल्याउन सरकारसँग दुई महिनामात्र बाँकी छ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो पार्टी…

रास्वपालाई पहिलो गाँसमै ढुंगा !

अनुसा थापा भक्तपुर/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले निर्वाचन जितेमा देशमा कायापलट हुन्छ भन्नेहरु ग्यास र पेट्रोल नपाएको गुनासो पोख्न थालेका छन् । ‘चुपचाप घण्टीमा छाप’ भन्दै रास्वपालाई मतदान गर्नेहरुले सरकार गठन…