मातृभूमि पार्टीले दियो अख्तियारमा उजुरी

काठमाडौ/ राष्ट्रिय मातृभूमि पार्टीले नेपाल वायुसेवा निगममा भएको भ्रष्टाचार विरुद्ध कारबाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएको छ । पार्टीका अध्यक्ष रामशरण पाण्डेको अध्यक्षतामा गएको टोलीले उजुरी दर्ता गराएको हो । बर्षौदेखि भ्रष्टाचार मौलाउँदै गएको निगममा कुनै…

चार नेता निलम्वनमा

भक्तपुर/ भ्रष्टाचार, अनियमितता र विभिन्न प्रकरणमा प्रतिनिधिसभाका चारजना सांसदहरु निलम्बनमा परेका छन् । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् सांसद माधवकुमार नेपाल पनि निलम्वनको अवस्थामा पुगेपछि यो संख्या चार पुगेको हो । यसअघि नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेत निलम्बनमा परेका…

भागबन्डामा पत्रकारिता पुरस्कारमा आपत्ति

विराटनगर/ कोशी प्रदेश सरकारले प्रदान गर्दै आएको पुरस्कार दलीय भागबण्डामा वितरण नगर्न सरकारलाई सचेत गराइएको छ । समाजवादी प्रेस संगठन कोशीले निश्चित मापदण्ड र पारदर्शी प्रक्रिया अवलम्बन गरेर मात्र त्यस्तो पुरस्कार प्रदान गर्न सुझाव दिएको हो । संगठनले आइतबार आन्तरिक…

निष्पक्षमा बन्लान् त डिआइजी ?

काठमाडौं/ नेपाल प्रहरीमा एस.एस.पी.बाट डी.आइ.जी. पदमा हुन लागेको बढुवाको यतिबेला चर्चा छ । उक्त १० रिक्त पदमा हुन लागेको बढुवामा तीन वटा ब्याचीहरुको भीडन्त हुने देखिएको छ । डी.आइ.जी. पदमा बढुवाको दाबेदारमा २०५४ साल चैतमा सेवा प्रवेश गरेका, २०५६ साल…

एमालेका केन्द्रीय नेता श्रेष्ठ राप्रपा नेपालमा

इनरुवा/ सुनसरी जिल्लाको सदरमुकाम इनरुवामा रही केन्द्रीय राजनीतिमा सक्रिय रहँदै आउनु भएका रमेश श्रेष्ठ राप्रपा नेपालमा प्रवेश गर्नु भएको छ । यसअघि उहाँ नेकपा (एमाले) को केन्द्रीय सल्लाहकारका रुपमा रही एमालेको राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । त्यसो त श्रेष्ठको राजनीतिक पृष्ठभूमि…

साउने संक्रान्ति अगावै घर जानेहरु उच्च कर्मचारी

काठमाडौं/ ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ भनेझैं निजामती सेवामा अवकाशको उमेर हद ६० वर्ष पु¥याउँदा यी सचिव र सहसचिवहरु अनिवार्य अवकाश भएर घर गई सक्नेछन् । अबको करिब दुई महिनापछि निजामती सेवामा चलखेल, मोजमस्ती र आयआर्जन गरेर घर जाने…

राष्ट्र बैंकको १८ औं गभर्नरमा डा. पौडेल

काठमाडौं/ नेपाल राष्ट्र बैंकको १८औं गभर्नरमा अर्थविद प्रा.डा.विश्वनाथ पौडेलले बुधबार पदबहाली गरेका छन् । गत जेठ ६ गते बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नरमा नियुक्त गरेको हो । करिब डेढ महिनाको रस्साकस्सीपछि पौडेल गभर्नरमा नियुक्त भएका हुन् । पौडेललाई शिथिल रहेको…

संघीय संसद भवन नबन्नुमा दोषी को ?

काठमाडौं/ सिंहदरबारमा निर्माण भै रहेको संसद भवन निर्माणको शिलान्यास भएको पाँच वर्ष बढी भैसक्दा पनि अधुरै छ । तात्कालिन प्रधानमन्त्री एवं हाल पनि प्रधानमन्त्री रहेका खड्गप्रसाद शर्मा ओलीले २०७६ साल असोज १ गते त्यसको शिलान्यास गरेका थिए । तीन वर्ष…

परराष्ट्रमन्त्री र एनआरएनए अध्यक्ष जपानमा

जपान । परराष्ट्रमन्त्री डा. आरजु राणा र गैर आवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष महेश कुमार श्रेष्ठलाई जापानमा भव्य स्वागत गरिएको छ । टोकियोमा बुधवारदेखि शुरु अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री राणा यहाँ आउनु भएको हो । सर्वोच्च अदालतबाट…

कर्मचारी युनियनको महाधिवेशन माघमा

काठमाडौँ/ नेपाल निजामती कर्मचारी युनियनको महाधिवेशन आगामी माघ पहिलो साता हुने भएको छ । नेपाली कांग्रेसको निकट मानिने युनियनले मंगलबार विज्ञप्ति प्रकाशन गरी यसबारेमा जानकारी गराएको हो । संघका महासचिव जनकबहादुर रावलले मंगलबार संशोधित महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेका हुन् ।…