वर्कशप टुल्स र इक्विपमेन्ट नेपालमा

काठमाडौं/ वर्कशप टुल्स र इक्विपमेन्ट उपलब्ध गराउने भारतको प्रतिष्ठित कम्पनी ओएलएस (आयल ल्युब सिस्टम) अब नेपालमा प्रवेश पाउने भएको छ । त्यसलाई पञ्चकन्या मार्केटिङले नेपाली बजारमा बिक्री–वितरण गर्ने भएको हो । काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२४ को अवसरमा…

भौतिकमन्त्रीको ध्यान सडक र लाइसेन्समा

काठमाडौं/ भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले गत भदौ २ गते पत्रकार सम्मेलन गरी आगामी दिनमा मन्त्रालयले अगाडि बढाइरहेका विषयको जानकारी गराएका छन् । खासगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत रहेको नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को विकल्पमा राष्ट्रिय परिचयपत्र…

रेल विभाग र एडीबीमा जाने सु.ई.को खोजी

काठमाडौं/ गत जेठ ४ गतेबाट रेल विभाग नेतृत्वविहीन बन्न पुगेको छ । रेल विभागका महानिर्देशक रोहित विसुराल अनिवार्य अवकाशमा घर गएपछि विभाग महानिर्देशकविहीन बनेको छ । अनिवार्य अवकाशमा जान लागेका सु.ई.हरुलाई थन्क्याउने डम्पिङ्ग साइड रेल विभाग बन्दै आइरहेको जानकारहरुले बताएका…

नारायणगढ बुटवल सडक कन्तविजोग, मन्त्री मूकदर्शक

काठमाडौं / सत्तामा बसेर रमाउन र कमाउने पल्केका भन्ने आरोप उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई लाग्ने गरेको छ । नारायणगढ बुटवल, मुग्लिङ पोखरा र हुलाकी सडकको ढिलासुस्ती निर्माणले उनलाई गिज्याइरहेको भए पनि यात्रुहरुले पाएको सास्तीप्रति मूक दर्शक…

हुलाकी सडकका मूल ‘रेड जोन’ मा

काठमाडौं/ उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठले गत हप्ता अस्वाभाविक ढंगले चारजना प्राविधिक सहसचिव (सुई) हरुको सरुवा गरेपछि सुइहरुको मुटुमा ढ्याँग्रो ठोकेको छ । सरुवा भएका सुइहरुमा मदन भण्डारी सडक आयोजनाका प्रमुख बेलबहादुर भुजेल–मन्त्रालयको जलमार्ग महाशाखा, उक्त महाशाखाका दीप बराही…

सडकमा सूईहरुको बेमौसमी सरुवाको हल्ला

काठमाडौं/ भौतिक पूर्वाधार तथा यातयात सचिव केशवकुमार शर्माको सरुवापछि प्राविधिक सहसचिव (सुई) हरुको सरुवा हुने बेमौसमी चर्चा शुरु भएको छ । गत २०७९ फागुन ३ गते तात्कालिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले एकैपटक डेढ दर्जन बढी सुईहरुको सरुवा…

श्री एयरलाइन्सले थप्यो जहाज

काठमाडौं/ निजी लगानीको श्री एयरलाइन्सले दुई जहाज थपेको छ । ८० सिट क्षमताका दुई जहाज मंगलबार काठमाडौं आएकाले तिनीहरुले निकट भविष्यमै उडान भर्ने बताइएको छ । नाइनएन–एओके र नाइनएन–एओएल जहाज क्यानडामा निर्माण भएका भनी कम्पनीले जनाएको छ । यसअघि अमेरिकाको…

को बन्ला उपकुलपति ?

कीर्तिपुर/ त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि खुला रुपमा आवेदन परेको अवस्थामा अहिले दुईजना महिलाको चर्चा चलेको छ । त्रि.वि.को उपकुलपति बन्नका लागि ४३ जनाले आवेदन दिए पनि दुईजना महिला रहेका कारण उनीहरुको चर्चा चलेको हो । प्राध्यापक डा. कुसुम शाक्यको चर्चा…

चौतर्फी घेरावन्दीमा भौतिक मन्त्री ज्वाला

काठमाडौं/ भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला पछिल्लो समय बालकुमारी घटनाले घेरावबन्दीमा परेका छन् । नेकपा (एकीकृत समाजवादी) का तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय जस्तो महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालेका ज्वालाले नौ महिनामा परिणाम देखाउन सकेनन् । निर्माण व्यवसायीहरुको…

सार्वजनिक यातायात सुधार्न सुझाव

काठमाडौँ, २७ मङ्सिर : गणतान्त्रिक यातायात व्यवसायी सङ्गठनले सार्वजनिक यातायात सेवा सहज ढङ्गले उपलब्ध गराउन आफ्ना माग सम्बोधन गर्नुपर्ने बताएको छ । सङ्गठनका अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ नेतृत्वको टोलीले यातायात सेवा सुधार्न प्रधानमन्न्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आज भेटेर आफ्ना माग पूरा…