Blog

पूर्वमा एमालेको नेतृत्वमा प्रतिस्पर्धा

विराटनगर/ प्रमुख प्रतिपक्षी दलको रुपमा रहेको नेकपा (एमाले) को कोशी प्रदेशको अधिवेशन नजिकिएको छ । आगामी असोज १२ र १३ गतेका लागि तोकिएको अधिवेशनबाट अध्यक्ष बन्नका लागि तुलसी न्यौपाने, घनश्याम खतिवडा, विनोद ढकाल र टीकाराम चेम्जोङले आपूmलाई अघि सारेका बताइएको…

बी.पी.लाई सम्झिँदै साहित्य महोत्वस

काठमाडौँ/ नेपाली कांग्रेसले कांग्रेसका संस्थापक नेता एवम् साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको स्मरणमा साहित्यिक महोत्सव गर्ने भएको छ । यसका लागि सहमहामन्त्री बद्री पाण्डेको नेतृत्वमा ३८ सदस्यीय बी.पी. साहित्य महोत्सव मूल तयारी समिति गठन गरिएको जानकारी कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएका छन्…

छिमेकी रिझाउन प्रधानमन्त्रीलाई सकस

  मुख्य समाचार भक्तपुर/ प्रधानमन्त्री पुष्पकमल दाहाल तनावमा परेका छन् । सरकार संचालनमा पाइलैपिच्छे समस्या खेप्दै आएका दाहाल पछिल्लो समय छिमेकी राष्ट्रहरुलाई कसरी रिझाउने भन्ने कुराले सकसमा परेका बताइएको छ । खासगरी चीन भ्रमणको तयारीमा रहेका दाहाललाई चीनले हालै सार्वजनिक…

वडाध्यक्ष रिजालको निधन

काठमाडौं/ काठमाडौं महानगरपालिका वडा नं.१६ का वडाध्यक्ष मुकुन्द रिजालको हिजो विहीबार निधन भएको छ । उनको निधनको कारण डेंगु रहेको बताइएको छ । उनी डेंगु संक्रमित भएर ग्राण्डी अस्पतालमा पाँच दिनदेखि उपचारत रहेको महानगरपालिका स्रोतले जानकारी दिएको छ । फोक्सोमा…

वालेनको आक्रोश अशोभनीय

सम्पादकीय काठमाडौं महानगरपालिकाका प्रमुख वालेन्द्र साह (वालेन) को पछिल्लो आक्रोशले उनको आफ्नै उचाइ घटाउने कार्य भएको छ । गत शनिबार वालेनकी पत्नी चढेको महानगरपालिकाको गाडी सवारी प्रहरीको नियमित जाँच प्रक्रियाप्रति आपत्ति प्रकट गर्दै वालेनले सामाजिक सञ्जालमार्फत ‘सिंहदरबार जलाउने’ भन्ने अभिव्यक्ति…

भक्तपुरमा पेस्तोलसहित पक्राउ

भक्तपुर/ दुई थान कटुवा पेस्तोलसहित ४० वर्षीय जंगे माझी पक्राउ परेका छन् । उदयपुर जिल्ला स्थायी ठेगाना भई घइ हाल भक्तपुर जिल्ला मध्यपुर थिमि न.पा.वडा नं.१ लोकन्थली बस्ने माझीलाई बुधबार बेलुका साढे ७ बजे लोकन्थलीको कखरा स्कुल नजिकै बाटोमा शंकास्पद…

तिजको अवसरमा इनरुवामा महिला भेला

पिएमणि भट्टराई इनरुवा/ इनरुवा नगरको महिला भेला एवम् तिजको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । सोमबार नेपाल महिला संघ नेपाली कांग्रेस इनरुवा नगर कार्यसमितिको आयोजनामा नगर सभापति राजन मेहताको सभापतित्वमा प्रमुख आतिथ्य तथा जिल्ला सभापति केदार भण्डारीको उपििस्थति…

इनरुवा सेवा समाजको तीज कार्यक्रम

काठमाडौं/ सुनसरी जिल्लाको सदरमुकाम इनरुवामा जन्मी वा थातथलो बनाई हाल काठमाडौं उपत्यकामा रहेका महिलाहरुका लागि तीज कार्यक्रम शनिबार गरिएको छ । इनरुवा सेवा समाज, नेपालको आयोजनामा भएको उक्त कार्यक्रममा करिब एक सय ५० जनाको सहभागिता रहेको समाजका अध्यक्ष गोपालप्रसाद पोखरेलले…

न्यूरो सर्जरी शिखर सम्मेलन नेपालमा हुने

काठमाडौं/ दक्षिण एसियाको न्यूरोसर्जरी अर्थात् स्नायू शल्यचिकित्सासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने भएको छ । यही सेप्टेम्बर ७ देखि ९ सम्म आठौं शिखर सम्मेलन ललितपुरको कुपन्डोलस्थित हिमालय होटेलमा हुन लागेको नेपाल न्यूरोसर्जन समाजका अध्यक्ष डा. प्रबीण श्रेष्ठले जानकारी दिए । विगत…