Blog

बैंकिङका शाखा किन धमाधम बन्द हुँदैछन् ?

रुषा थापा भक्तपुर/ पछिल्ला केही महिनायता नेपालका बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना शाखा कार्यालयहरू बन्द गर्ने, एकआपसमा गाभ्ने र कर्मचारी कटौती गर्ने क्रम तीव्र बनाएका छन् । बैंकहरूले यसलाई “व्यवस्थापन सुधार” वा “सञ्चालन खर्च नियन्त्रण” को प्रयास भने पनि यसले…

नीति तथा कार्यक्रममा कार्यान्वयको चुनौति

राजनीतिक अस्थिरता, सुस्त अर्थतन्त्र, बढ्दो बेरोजगारी र जनतामा फैलिँदै गएको निराशाका बीच राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको छ । २०८३ बैशाख २८ गते संसद्मा प्रस्तुत नीति तथा कार्यक्रमलाई केवल संवैधानिक औपचारिकताका रूपमा मात्र हेर्न…

संसदले खोजेका प्रधानमन्त्री सिंहदरबारमा : रास्वपा समस्यामा, विपक्षीहरू विरोधमा

भक्तपुर/ प्रधानमन्त्रीमा नियुक्त भएको डेढ महिनाभन्दा बढी समय बितिसक्दा पनि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संघीय संसदमा औपचारिक रूपमा आफ्नो धारणा प्रस्तुत नगरेपछि राजनीतिक वृत्तमा बहस तीव्र बनेको छ । २०८२ चैत १३ गते प्रधानमन्त्रीको शपथ लिएर कार्यभार सम्हालेका शाहले…

राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) यो साता मेष राशिका व्यक्तिहरूका लागि उत्साह र चुनौती दुवैसँगै आउने देखिन्छ । लामो समयदेखि रोकिएको काममा गति आउनेछ । नयाँ योजना बनाउने अवसर पनि प्राप्त हुनेछ । कार्यक्षेत्रमा वरिष्ठ…

अन्तर्राष्ट्रिय मुद्रा प्रणाली के हो ?

कौशल कुमार भट्टराई विश्व अर्थतन्त्रको सबैभन्दा रोचक र जटिल पक्षमध्ये एक हो – मुद्रा विनिमय प्रणाली । हामी दैनिक जीवनमा रुपियाँ, डलर, युरो, येनजस्ता विभिन्न मुद्राको नाम सुन्छौं । अलिकति ख्याल गर्ने हो भने ‘यी सबैको मूल्य किन एउटै हुँदैन…

बेलकोटगढी र चिम्टेश्वरको प्रबर्द्धनमा नुवाकोट साहित्य पदयात्रा

बेलकोट्गढी । नुवाकोट साहित्य प्रतिष्ठान नेपालको आयोजनामा भएको “आठौँ नुवाकोट साहित्य पदयात्रा–२०८३” सम्पन्न भएको छ। नेपाली साहित्यको उत्थान र स्थानीय पर्यटकीयस्थलहरूको प्रचारप्रसार गर्ने उद्देश्यले आयोजित उक्त पदयात्रा विदुर नगरपालिकाको बट्टारबाट सुरु भई बेलकोटगढी नगरपालिकाको ऐतिहासिक महत्त्व बोकेको बेलकोटगढी हुँदै धार्मिक…

नेपालमा बहुआयामिक बाढी, ऊर्जा तथा कृषि व्यवस्थापन

गोविन्द शर्मा पोखरेल भूगोलले नेपाललाई दुई विशाल मुलुकका बीचमा अवस्थित गराएको छ । सोही भूगोलले नेपाललाई बाढीका रुपमा अपार परिमाणमा पानी पनि उपलब्ध गराएको छ । यसै भूगोलका कारण नेपालका केही कठिनाइहरु बनेका छन् । यसैका कारण केही अवसरहरु पनि…