सम्पादकीय नेपाल सरकारले हिमाल बचाउ अभियान शुरू गर्ने भएको छ । संघीय संसदको संयुक्त सदनमा सरकारको आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममा सो विषयलाई समेटेको हो । राष्ट्रपति रामचन्द्र पौडेलले अल्पविकसित तथा हिमाली देशमा जलवायु संकटले उत्पन्न जोखिमबारे…
