Blog

काँग्रेस नै दाहाल नेतृत्वको सरकारप्रति रुष्ट

काठमाडौं / गत २०७८ पुस १० गते खड्गप्रसाद शर्मा ओलीसँग कुम जोड्दै बालकोटको बार्दलीबाट प्रधानमन्त्री बनेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सरकारले स्थायित्व पाउँछ भन्ने विश्वासमा काँग्रेससँग मिलेर सरकार गठन गरेका थिए । आठौं पटक मन्त्रिरिपषद् विस्तार गर्दा…

नक्कली भुटानी शरणार्थी प्रकरणले जरो गाड्दै

काठमाडौं/ नक्कली भुटानी शरणार्थी प्रकरणमा गृह मन्त्रालयसहित गरी ‘हाई प्रोफाइल’ का व्यक्तिहरु तानिने भएका छन् । २०७४ चैत २७ गतेदेखि २०७६ सम्म गृहसचिव बनेका हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राई, २०७६ देखि २०७८ साउन २७ गतेसम्म गृहसचिव…

तनावको व्यवस्थापन यसरी

स्वामी आनन्द अरुण तनाव अहिलेको युगको सबैभन्दा जटिल मानसिक समस्या हो । वैज्ञानिक विकासको सहयोगले जुन–जुन देशमा जीवनशैली जति–जति परिवर्तन भइरहेका छन्, त्यति–त्यति नै त्यहाँका मानिस बढी तनावमा बाच्न बाध्य भइरहेका छन् । सन् २००० मा गरिएको एक सर्वेक्षणमा युरोप…

इजाजतपत्र खारेजीमा निर्माण व्यवसायी

काठमाडौं । सरकारले ३३ निर्माण व्यवसायीहरुको इजाजतपत्र खारेज गरिदिएको छ । सार्वजनिक निर्माण कार्य गर्ने प्रयोजनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्माण व्यवसाय प्रवद्र्धन शाखाबाट अनुमति पाएर पनि नवीकरण नगरेका कम्पनीहरुलाई खारेजी गरिएको मन्त्रालयले जनाएको छ । यसअघि मन्त्रालयले…

गरुड विवादमा तानियो

काठमाडौं/ ‘गरुड सपोर्ट सर्भिसेज प्रा.लि.’ विवादमा मुछिएको छ । सो कम्पनीले दुई महिनासम्म श्रमिकहरुको तलब नदिएपछि विवादमा परेको हो । त्यसको विरोधमा श्रमिकहरु आन्दोलनमा उत्रिएका छन् । काठमाडौंको बाँसबारी, चप्पलकारखानामा कार्यालय रहेको कम्पनीले सुरक्षाकर्मीको रुपमा काम गर्ने मजदुरहरूलाई दुई महिनासम्म…

बाह्र वर्ष ढुङ्ग्रोमा राखे पनि नसुध्रिने काँग्रेस

काठमाडौं/ उपनिर्वाचनको परिणामले काँग्रेस अब सकिने कि सच्चिने भन्ने व्यापक बहस शुरु भएको छ । काँग्रेसको भोट बैंकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले घण्टी बजाएपछि पनि होस नपाएका काँग्रेसका सांसदहरु बदनाम भएर बन्द भएको सांसद विकास कोष ब्यूताउने प्रयासमा लागेको…

भौतिक पूर्वाधारको बजेट उच्च दरमा कटौती

ललितपुुर/ सरकारले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि भौतिक पूर्वाधार मन्त्रालयको बजेटको सिलिङ ठूलो मात्रामा कटौती गरेको छ । आगामी जेठ १५ गते हुने बजेट भाषणमा ५४ अर्ब बजेट घट्ने भएपछि अधिकांश विकासे योजनाहरुको खर्च घट्ने भएको बताइएको छ ।…

बैंकहरुको नाफाप्रति प्रश्नचिन्ह

काठमाडौं / नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा नौवटा वाणिज्य बैंकहरुलाई कारबाही गरेको छ । राष्ट्र बैंकले कारबाही गरेका बैंकहरुमा पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक तथा एनसीसी बैंक, क्रेडिट एण्ड कमर्श बैंक, कुमारी बैंक समेत परेका छन् । त्यसैगरी…

अब देश लुट्ने पालो रास्वपा र जनमतको

काठमाडौं / पुराना दल नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) प्रति जनताको वितृष्णा बढेको उदाहरण गत बैशाख १० गते भएको उपनिर्वाचनको मत परिणामले पुष्टि गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले तनहुँ–१ र चितवन–२ मा काँग्रेसको साम्राज्य भत्काएपछि राजनीतिक…