Blog

विद्यार्थीलाई राजनीतिबाट मुक्त जरुरी

सम्पादकीय विभिन्न विश्वविद्यालय तथा क्याम्पसहरुमा चैत्रको पहिलो साता स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न भएको छ । कतिपय विश्वविद्यालय तथा क्याम्पसहरुमा भने विविध कारणले निर्वाचनको मिति पर सारिएको छ । निर्वाचन भएका स्थानहरुको निर्वाचन परिणाम पनि आइसकेका तथा आइरहेका छन् ।…

‘राजा’ रिझाउन राप्रपा

भक्तपुर/ तात्कालीन राजा ज्ञानेन्द्र शाहलाई रिझाउन राष्ट्रिय प्रजातन्त्र पार्टी लागेको छ । पुष्पकमल दाहाल नेतृत्वको सरकारमा राप्रपा सामेल भएकोमा ‘राजा’ ज्ञानेन्द्र असन्तुष्ट रहेको अवस्थामा राप्रपाका चार शीर्ष नेताहरूले बुधबार ‘राजा’ सँग भेट गरी सम्बन्ध सुधार्ने कार्यमा लागेको बताइएको छ ।…

उपनिर्वाचनको तयारी शुरु

काठमाडौं/ निर्वाचन आयोगले आगामी बैशाख १० गते नै बारा–२ र तनहुँ–१ मा पनि उपनिर्वाचन गर्ने भएको छ । तनहूँ क्षेत्र नं.१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति र बारा क्षेत्र नं.२ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएकाले उनीहरुको स्थानमा उपचुनाव…

सरकारी सम्पत्तिको दुर्गति ः सरकार उदासिन

अनुसा थापा विभिन्न मुलुकबाट विदेशीहरु नेपाल भ्रमणमा आउने गरेका छन् । यहाँको सम्पदा र संस्कृतिले उनीहरुलाई लोभ्याएको छ । नेपालमा धेरै मठमन्दिर छन्, जसले विदेशीहरुलाई तान्न सहयोग पु¥याएको छ । मठमन्दिरको भ्रमण गर्न, तस्वीर खिच्न र त्यसबारे अध्ययन–अनुसन्धान गर्न उनीहरु…

मुख्य समाचार : सरकार ढाल्ने योजनामा ओली दाहाल सहज अवस्थामा, एमाले अवसरको खोजीमा

भक्तपुर/ पुष्पकमल दाहालले चैत्र ६ गते पुनः विश्वासको मत पाएपछि प्रमुख प्रतिपक्षमा पुगेको नेकपा (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओली भने विक्षिप्त बन्न पुगेका छन् । दोस्रो पटक विश्वासको मत लिंदाको समयमा ओलीका तर्फबाट विष्णुप्रसाद पौडेलले संसदमा दाहालप्रति लगाएका आरोपहरुको…

‘खाटा बसेको घाउ’ लाकार्पण

स्रष्टा जनक रावलको कथा संग्रह ‘खाटा बसेको घाउ’ लोकार्पण भएको छ । शनिबार काठमाडौंमा भएको एक विशेष समारोहमा रावलको कथा संग्रह ‘खाटा बसेको घाउ’ लोकार्पण गरिएको हो । सामारोहका प्रमुख अतिथि वरिष्ठ पत्रकार एवं साहित्यकार पुरुषोत्तम दाहाल, सिक्किमका वरिष्ठ साहित्यकार…

अभिनेत्री वर्षाको सम्बन्ध टुट्यो

काठमाडौं/ अभिनेत्री वर्षा सिवाकोटीको वैवाहिक सम्बन्ध टुटेको छ । अमेरिकामा बसोबास गर्दै आएका आशिष गेलालसँग वैवाहिक सम्बन्ध राखेकी उनको सो सम्बन्ध नौ महिनामै कानूनी रुपमा टुंगिएको बताइएको छ । सिवाकोटीले दुई महिनाअघि कानूनी रुपमै आफूहरु अलग भएको सार्वजनिक गरेकी छिन्…

निर्माता थापाविरुद्ध उजुरी

ललितपुर/ चलचित्रका निर्माता सुवास थापाविरुद्ध बैंकिङ कसूरको जाहेरी जिल्ला प्रहरी परिसर, काठमाडौंमा दर्ता भएको छ । फिल्म निर्माता केशव पाण्डेले थापाविरुद्ध ६२ लाख ५० हजार रुपियाँको चेक बाउन्स र ठगी आरोपमा मुद्दा दर्ता गराएका प्रहरी स्रोतले जानकारी दिएको छ ।…

चारजना उपसचिव भ्रष्टाचारी ठहर

काठमाडौं / विशेष अदालतले चारजना उपसचिवसहित नौजनामाथि भ्रष्टाचारको कसूर ठहर गरेको छ । यातायात व्यवस्था कार्यालय कोशी इटहरी कार्यालयमा राजश्व रकम हिनामिना भएको भन्दै दुई फरक मितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छुट्टाछुट्टै मुद्दा दायर गरेको थियो । विशेष अदालतका अनुसार…