काठमाडौँ / प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती विविध कार्यक्रम आयोजना गरी देशभर मनाइएको छ । यस वर्ष पृथ्वीनारायणको ३०१ औँ जन्मजयन्ती मनाइएको हो । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका दिन दिइने गरेको सार्वजनिक विदालाई…
