Blog

एकनाथ ढकालको तेस्रो संसद यात्रा

भक्तपुर/ निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम घोषणा गर्दा नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल प्रतिनिधि सभाको सदस्यका रुपमा निर्वाचित भएको घोषणा गरिएको छ । सांसद्का रुपमा संसदमा यो उनको तेस्रो यात्रा रहेको बताइएको छ । पहिलो र…

सरकार बनाउन सकस: आ–आफ्नै तयारी , देउवाको आलोचित बन्दै

मुख्य समाचार भक्तपुर/ प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचितहरुको अन्तिम नामावली निर्वाचन आयोगले सार्वजनिक गरेको छ । प्रतिनिधिसभामार्फत संघीय सरकार निर्माण हुने भएकाले त्यसका लागि अन्तिम नामावलीको आवश्यकतालाई मध्यनजर गरी आयोगले नामावलीलाई अन्तिम रुप दिई राष्ट्रपति समक्ष पेश गरेको हो । आयोगले…

रविविरुद्ध रिट दायर

चितवन/ प्रतिनिधिसभा सदस्यमा चितवन क्षेत्र नं.२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । लामिछानको प्रतिनिधसभा सदस्य पद खारेज गर्न माग गर्दै युवराज पौडेलले रिट दर्ता गरेको सर्वोच्च अदालतले जनाएको छ । लामिछानेविरुद्ध निर्वाचन…

संसदमा देखिने अनुहारलाई आयोगको मान्यता

काठमाडौं / गत मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरिएको छ । निर्वाचन आयोगले बुधबार यसको अन्तिम रुपलाई सार्वजनिक गर्दै सोही व्यहोरा राष्ट्रपतिलाई विहीबार जानकारी गराएको छ । आयोगले तयार गरेको निर्वाचन परिणाम प्रतिवेदन अनुसार…

ढुवानी व्यवसायी जनता ठग्दै, राज्य रमिते

भक्तपुर/ अहिले बाटामा सञ्चालन भएको मिनिट्रक, ट्रक, टिपर, टाटा मोडललगायतका सवारीका ढाला काटेको पाइन्छ । कम्पनीबाट आएको ढाला काटेका छन्, सरकारको मापदण्ड टेरेका छैनन् । यातायात कार्यालयमा यस्ता सवारी दर्ता गर्ने बेलामा कति ढाला हुनुहुन्छ भनेर बिलबुकमा लेखिएको हुन्छ ।…

पुनः मतदानको माग

भक्तपुर/ पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले आफ्नो पराजयलाई नस्वीकारी त्यसको विरुद्धमा कानूनी उपचारमा गएका छन् । उनले आफू उम्मेदवार रहेको इलाम–१ को निर्वाचन बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका हुन् । रिट…

बाटो अतिक्रमण गर्नेलाई संरक्षण !

सर्लाही/ सार्वजनिक बाटोमाथि आलिसान बंगाल बनाएर भोगचलन गरेको एक वर्ष वितिसक्दा पनि लालबन्दी नगरपालिका मूकदर्शक देखिएको भनी स्थानीयबासी रुष्ट बनेका छन् । नापी कार्यालयको अभिलेखमा समेत स्पष्ट रुपमा सार्वजनिक बाटो कायम रहेको देखिए पनि सो बाटो संरक्षणका लागि नगरपालिकाले कुनै…

‘सुकुम्बासी’ लाई राजनीतिक दलकै संरक्षण !

अनुसा थापा साँच्नै नै भन्ने हो भने नेपालमा एक जना नागरिक सुकुम्बासी छैनन् । सरकारी जग्गा हत्याउनका लागि उनीहरुले आफूलाई सुकुम्बासी भनिरहेका छन् । विकसित मुलुकमा भूमिको पूरै अधिकार जनतालाई दिइँदैन, सरकारकै अधीनमा हुन्छ, सरकारले आफ्नै नाममा राखेको हुन्छ ।…

सनिगाड हाइड्रोको शेयर निष्कासन गरिने

ललितपुर/ धोवीघाट, ललितपुरमा मुख्य कार्यालय रही बझाङ जिल्लामा आयोजना क्षेत्र रहेको सनिगाड हाइड्रो लिमिटेडले सर्वसाधारणको लागि साधारण शेयर जारी गर्ने भएको छ । उक्त शेयर रु. सय अंकित दर कायम गरिएको जनाइएको छ । साधारण शेयर ६७ लाख ५० हजार…

ग्लोबल आइएमई बैंकको मर्जरलाई मान्यता

काठमाडौं / ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेड गाभ्ने र गाभिने (मर्जर) सम्बन्धी अन्तिम स्वीकृति प्रदान गर्दै ग्लोबल आइएमई बैंकको १६औँ वार्षिक साधारणसभा गत शुक्रबार सम्पन्न भएको छ । साधारणसभाले दुवै बैंकलाई गाभ्ने गाभिने (मर्र्जर) सम्बन्धमा संचालक…