Blog

अर्थमन्त्रालयमा सहसचिवहरुको व्यापक सरुवा

काठमाडौं/ अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालयका १० जना सहसचिवहरुको सरुवा गरी आफूले भनेको मान्ने ‘एस म्यान’ हरुलाई विमानस्थल (एयरपोर्ट) र वीरगञ्ज भन्सारमा पठाएका छन् । करको दायरा हेरफेर गरेको आरोप लागेका अर्थमन्त्री शर्माले त्यसैलाई कार्यान्वयन गर्न ‘एस म्यान’ हरु हेरफेर गरेको…

काँग्रेसको चुनावी अभियान

काठमाडौं/ नेपाली काँग्रेसले आजदेखि ‘जनताको साथमा काँग्रेस’ अभियान शुरु गर्दैछ । यसअघि गर्ने भनिएको काँग्रेसको चुनावी अभियान सरेर आजबाट शुरु हुन लागेको हो । आजबाट शुरु हुने यो अभियान आगामी भदौ २४ गतेसम्म पहिलो चरणमा सञ्चालन हुने कांग्रेसले जनाएकोछ ।…

तालिबान सत्ताको पुनरोदयः अफगान समस्या उस्तै

लोकनारायण सुवेदी अफगानिस्तानमा तालिबानको साशनसत्तामा पुनरोदय भएको एक बर्ष पूरा भएको छ । राष्ट्रपति असरफ घानीको पलायनसँगै गत बर्ष अगष्टदेखि नै त्यहाँको सत्तामा उनीहरुको आरोहण भएका थियो । त्यतिबेला उनीहरु जुन कठिनाई र चूनौतिहरुसँग जुधिरहेका थिए अहिले पनि केही कम…

मिटरब्याजीलाई कारबाही गर

सम्पादकीय मिटरब्याजीको कारण मुलुकमा सर्वसाधारण समस्यामा परेका छन् । उनीहरुका कारण समस्यामा परेका तथा पीडितहरुले पछिल्लो समय खासगरी राजधानी लगायतका विभिन्न स्थानहरुमा मिटरब्याजीविरुद्ध आन्दोलन चलिरहेको छ । यस्तो स्थितिमा देशभरका स्थानीय प्रशासनमा एक हजार नौ सय ३७ वटा उजुरी परेको…

मिदासको अनलाइन अपोइन्टमेन्ट सेवा

काठमाडौँ/ मिदास टेक्नोलोजीले राष्ट्रिय ट्रमा सेन्टर, काठमाडौँ र हेटौंडा अस्पतालको सेवा डिजिटलाइज गर्नुको साथै अनलाइन टिकट सेवा शुरु गरेको छ । यो सेवापछि अस्पतालमा जचाउन बिहानैदेखि घण्टौँ लाइनमा बसेर पाउने सास्तीबाट विरामीवर्गले छुटकारा पाउने छन् । यो सेवा स्वास्थ्यक्षेत्र अन्र्तगतमा…

उपभोक्ता महासंघमा नयाँ अनुहार

काठमाडौ/ ‘कालोबजारी, गुणस्तरहीन बस्तु तथा सेवाको पूर्ण निस्कृयता, उपभोत्ताको हक हितको लागि जनस्तरको खबरदारी हाम्रो प्रतिबद्धता’ भन्ने मुख्य नारासहित स्थापित नेपाली उपभोक्ता संरक्षण महासंघले पूर्णता पाएको छ । महासंघको सोमबार बसेको केन्द्रीय समितिको बैठकले पदाधिकारी चयन गरेपछि पूर्णताको अवस्था आएको…

ग्याब्रियलको विक्री बढाइने

काठमाडौं/ ग्याब्रियल इन्डियाको नेपालका लागि आधिकारिक वितरक एसडीआई अटोमोबाइल्स प्रा.लि.ले ‘कस्टमर मिट’ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा देशभरका रिटेल व्यवसायीहरुको सहभागिता थियो । सो अवसरमा ग्याब्रियल इन्डिया लिमिटेडका सीओओ अमिताभ श्रीवास्तवले नेपाली बजारमा हाल उपलब्ध ग्याब्रियलका उत्पादनको बिक्री आगामी…

मिस नेशन नेपाल २०२२ को फिनाले

भक्तपुर/ आई डु इभेन्टसको आयोजनामा भइरहेको मिस नेशन नेपाल २०२२ प्रतियोगिताको फिनाले आज शुक्रबार हुने भएको छ । प्रतियोगितामा सहभागीहरुलाई श्रृंगार, नृत्य, व्यक्तित्व विकास, भाषण कला, आत्मरक्षा, जुम्बा, योगा, फिट्नेश र अभिनयका कक्षाहरु प्रदान गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताको…

डिजी पे र स्टारको सहकार्य

ललितपुर/ डिजिटल पेमेन्ट गेट वे को सेवा प्रदायक संस्थाको रुपमा रहेको डिजी पे प्रा.लि.र यहाँस्थित स्टार हस्पिटलका बीचमा सहकार्य गर्ने समझदारी भएको छ । डिजी पेले आफ्नो बजार विस्तार गर्ने योजना अन्तर्गत यहाँस्थित स्टार हस्पिटलसँग सहकार्य गर्ने सम्झौता गरको हो…

तीजको नाममा आर्थिक दुरुपयोग

अनुसा थापा मुलुकभर वा राजधानीमा यतिखेर तीजको लहर चलेको छ । हिन्दु महिलाहरुले मनाउने यो प्रमुख चाडपर्व हो । परम्परादेखि नै नेपाली समाजमा तीज मनाउदैं आइएको छ । विगतदेखि वर्तमानसम्म आइपुग्दा हरेक चाडपर्वमा परिवर्तन आएको छ । पहिलेजस्तो रौनक र…