ललितपुर/ आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नेपाली कांग्रेसले सूचना सङ्कलन तथा अनुगमन उपसमिति गठन गरेको छ । उक्त समितिमा कांग्रेसले आठ सय १४ सदस्य मनोनीत गरेको छ । ‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९, केन्द्रीय प्रचारप्रसार…
