Blog

पुरातात्विक महत्वका सामग्रीको खोजी गर

नेपालबाट चोरी भएर अमेरिका पु¥याइएका मूर्ति र टुँडाललाई नेपाल फर्काउने कार्य भएको छ । अमेरिकाको न्युयोर्कस्थित रुबिन म्युजियममा फेला परेका टुँडाल र एउटा काष्ठकलालाई नेपाल फर्काउने कार्य भएको पुरातत्व विभागले बुधबार जानकारी गराएको छ । यसैगरी न्युयोर्ककै तिब्बत ग्यालरीमा भेटिएको…

काठमाडौंका मेयरमाथि असफलताको खात

अनुसा थापा काठमाडौं | २०७४ सालमा भएको स्थानीय चुनावमा काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) पदमा उठ्दाखेरि काठ्माडौंका मेयर विद्यासुन्दर शाक्यले मत माग्दा सर्वसाधारणसँग विभिन्न वाचा गरेका थिए । उनले आफु मेयर भएको सय दिनमा एक सय एक काम गरेर देखाउँछु भनेर…

डिएलएलाई अझ राम्रो बनाउन मेरो उम्मेदवारी

नेपाल डेमोक्रेटिक लयर्स एशोसियसन (डिएलए) नेपाल, काठमाडौ इकाईको चौथो अधिवेशन अन्तर्गत आज शुक्रवार साधारण सभा र भोलि शनिवार नयाँ कार्यसमिति चयनका लागि निर्वाचन हुँदैछ । यसै सन्दर्भमा उपाध्यक्ष पदका उम्मेदवार अधिवक्ता नारायण प्रसाद पौडेलसँग ‘नयाँ विमर्श’ साप्ताहिकले गरेको संक्षिप्त कुराकानी…

पौडेललाई तनहुँमा काँग्रस सिध्याएको आरोप

ललितपुर | नेपाली काँग्रेसका पूर्वसहमहामन्त्री एवं नेता गोविन्दराज जोशी यतिबेला काँग्रेसको सक्रिय राजनीतिमाभन्दा बीपी विचार समाजको विभिन्न कार्यक्रममा सक्रिय रहेका छन् । कुनैबेला गिरिजाप्रसाद कोइरालाको किचन क्याबिनेटमा कर्ताकर्ता पात्रसमेत रहेका जोशी काँग्रेसको १३ औँ महाधिवेशनपछि किनारा लागेका हुन् । भ्रष्टाचारकाण्ड…

भौतिक मन्त्रीका स्वकीयहरुलाई भ्याइनभ्याई

काठमाडौँ | मधेशवादी दलबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री बन्नेहरुले जहिले पनि डिजी, सुइ, डिइ र योजना प्रमुखहरुलाई सताउने गरेको गुनासो सुनिने गरेको छ । तत्कालीन खड्गप्रसाद ओली नेतृत्वको सरकारका पालामा रघुवीर महासेठले श्रीमती जुली महतोमार्फत् सडक विभागको सरुवादेखि उठ्तीपुठ्तीमा…

हैसियत खुम्चिएपछि वामदेव पनि पार्टी खोल्दै

काठमाडौँ । नेकपा (एमाले) परित्याग गरेर बसेका नेता वामदेव गौतम पनि नयाँ पार्टी खोल्ने तयारीमा जुटेका छन् । तत्कालीन नेकपामा ‘कि म्यान’ का रुपमा रहेका गौतम अहिले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) अलग भएपछि दुवै गुटमा नलागी राष्ट्रिय एकता…

काँग्रेसको १६ जिल्ला अधिवेशन हुने

काठमाडौँ । नेपाली काँग्रेसको अधिवेशन गर्न बाँकी रहेको १६ जिल्लाको अधिवेशन पर्सि फागुन २० गते हुने भएको छ । पार्टी नेतृत्वको आग्रहअनुसार फागुन १३ गतेका लागि तय भएको १६ वटा जिल्लाको जिल्ला अधिवेशन २० गते गर्ने निर्णय भएको काँग्रेस केन्द्रीय…

समाजवादीका मन्त्रीहरुले सरकार नछाड्ने

भक्तपुर | नेकपा (एकीकृत समाजवादी) मा पनि एमसीसीको विषयलाई लिएर भाँडभैलो शुरु भएको छ । संसद् भवनको चारैतिर काँढेतारको बार लगाएर एमसीसी पास गर्ने प्रबन्ध मिलाइँदै गर्दा एकीकृत समाजवादीका मन्त्रीहरुले सरकारमा पनि बस्ने र सडकमा विरोध गर्ने दुई जिब्रे प्रवृत्ति…

भौतिक सचिवको पद असुरक्षित

काठमाडौँ | गठबन्धन सरकार नै कायम रहे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ हट्ने भएका छन् । सचिव श्रेष्ठ र सल्लाहकार राजकिशोर गुप्ताको अनैतिक साँठगाँठ र कर्मचारी सरुवाको सेटिङ थाहा पाएपछि अहिले मन्त्री रेणुकुमारी यादव र गुप्ताबीचको सम्बन्ध…